Category: राष्ट्रिय समाचार

पाथीभरा केबलकार निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा निर्माणाधीन केबलकार लगायतका सबै कार्यहरू तत्काल यथास्थितिमा रोक्न आदेश दिएको छ। न्यायाधीशहरुद्वारा जारी गरिएको अन्तरिम आदेशमा सरकारले तथा....

गर्मीमा दैनिक १० हजार लिटर माेही खपत, डेरी उद्योगी ब्रान्डिङमा सक्रिय

गर्मी मौसमसँगै उपभोक्ताको रोजाइमा माेही पर्न थालेपछि डेरी उद्योगीहरू यसलाई व्यवस्थित रूपमा ब्रान्डिङ गरी बजारमा ल्याउन सक्रिय भएका छन्।  प्याकेजिङ र लेबलिङसहित देशभरका करिब....

निधि निवासको बैठक : कांग्रेस नेतृत्वको नयाँ समीकरणको संकेत?

नेपाली कांग्रेसका ६ शीर्ष नेताहरूले पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा अनौपचारिक बैठक गरेपछि यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। बैठकमा निधिसहित कृष्णप्रसाद सिटौला, गोपालमान....

विदेशवाट फर्किएका युवाले सामूहिक कृषि, वार्षिक आम्दानी ३० लाख

बराहक्षेत्र नगरपालिका-९ ढोलबजियाका तीन युवाले विदेशबाट फर्किएपछि सामूहिक रूपमा कृषि फार्म सञ्चालन गरेका छन्। अमिर निरौला, रघुवीर चन्द्रवंशी, र छविलाल चौधरीले मिलेर यो कृषि....

धनुषामा चैते धानको खेती फस्टाउँदै, किसानहरू उत्साहित

 पछिल्ला केही वर्षयता धनुषा जिल्लामा चैते धानको खेती तीव्र रूपमा विस्तार भैरहेको छ। राम्रो उत्पादन, रोगको कम असर, र सिंचाइको सहज उपलब्धता जस्ता कारणले....

सुनको मूल्य नयाँ उचाइमा, हालसम्मकै महँगो कारोबार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७६....

सेन्टर प्लाजामा भीषण आगलागी, उद्धारका लागि हेलिकप्टर परिचालन

 इटहरी उपमहानगरपालिका–६ मा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आज बिहान भीषण आगलागी भएको छ। आगलागी बिहान करिब ९:३० बजे पाँचौँ तलाबाट सुरु भएको बताइन्छ,....

गभर्नर नियुक्तिको तयारी तीव्र :  कांग्रेस-एमाले भागबण्डा स्पष्ट

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकार गम्भीर तयारीमा जुटेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गर्ने निर्णय गर्दै प्रक्रिया औपचारिक....

कुलमान :  प्राधिकरण नेतृत्वमा फेरबदल

काठमाडौं, चैत ११ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको छ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गर्दै प्राधिकरणको....

नेपाली सडकमा बढ्दो चिनियाँ प्रभाव

नेपालको सवारी साधन बजारमा परिवर्तनको नयाँ तरंग चलिरहेको छ—र यसको केन्द्रमा छ, विद्युतीय सवारीसाधन (EVs)। वातावरणीय चिन्ता, इन्धनको मूल्यवृद्धि, र प्रविधिको आकर्षणले गर्दा उपभोक्ताहरू....