Category: राष्ट्रिय समाचार
शनिबार हिमपात हुने
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार....
अफगानिस्तानले नेपाललाई दिएको १४६ रनको लक्ष्य
पूर्वी लन्डनमा शुक्रबार भएको यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदा १४५....
राष्ट्रपतिद्वारा गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन
बेलायती सेनाका लेफ्टिनेन्ट जनरल तथा गोर्खाका कर्नेल कमाण्डेन्ट ब्रिगेड रिचार्ड वार्डलाओ ओबीईले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिगेडको वर्ष २०२३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका....
स्वस्थानी व्रत आजबाट सुरु
हिन्दु धर्ममा आस्था गर्नेहरूले आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना सम्म नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको....
कर्णालीले ३ अर्ब २४ करोड रुपैयाँको खसीबोका निकासी
कर्णाली प्रदेशले खसीबोका निर्यातबाट ३ अर्ब २४ करोड रुपैयाँ पुँजी आर्जन गरेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले बुधबार....
जापानकी राजकुमारी आइकोले अप्रिलदेखि जापानी रेडक्रस सोसाइटीमा काम गर्ने
जापानी सम्राट नारुहितो र महारानी मासाकोकी एक मात्र सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि आउँदो अप्रिलदेखि जापानी रेडक्रस सोसाइटीमा काम गर्ने तयारी गरेको इम्पेरियल....
कृष्णप्रसाद काेशीमा विजयी
कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदबार कृष्णप्रसाद सिटौला विजयी भएका छन्। बिहीबार सम्पन्न मतगणनाअनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन्....
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ। बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट....
नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य
नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका....
राष्ट्रपतिले माघ २२ गते संसद बैठक आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही माघ २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा आह्वान गर्नुभएको छ । संविधानको धारा....




