Category: राष्ट्रिय समाचार

आज बुबाको मुख हेर्ने दिन तथा कुशे औँसी मनाइँदै

बिहीबार देशभरका हिन्दु धर्मावलम्बीले बुबाको मुख हेर्ने दिन मनाउँदैछन् । नेपालीहरुको भाद्र महिनाको कुसे औँसीको दिनमा पर्ने बुबाको मुख हेर्ने दिनलाई बालबालिकाले आफ्ना बुबाप्रति....

ओमराज चित्रकुमारी कोइराला स्मृति अक्षय कोष स्थापना

पिता ओमराज कोइराला र माता चित्रकुमारी कोइरालाको नाममा श्री प्रभात आधारभूत विद्यालय गोलान्जोर ६ देउराली टारमा गरीब तथा जेहेन्दार छात्र,छात्रालाई छात्रवृत्ति वितरण गर्न ओमराज....

केन्द्र सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

बागमती प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारीमा लागेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले केन्द्र सरकारबाट संविधानले प्रदत्त....

०८२ सालको मंसिरमा कांग्रेस महाधिवेशन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८२ मंसिरभित्रै पार्टीको १५औँ महाधिवेशन गर्ने बताए। आज पोखरा महानगरपालिकाको सम्मेलनमा महामन्त्री थापाले ०८२ सालको मंसिरभन्दा उता कुनै हालतमा....

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सुरु

पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप आजदेखि देशभर सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा महिला अस्पतालमा आयोजित कार्यक्रममा....

परिणाममुखी कार्यसम्पादनका लागि जोखिम उठाउन तयार छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल र कर्मचारी दुवैको जोखिम मोल्ने तयारीले परिणाममुखी कार्यसम्पादनमा टेवा पुग्ने बताएका छन् । ‘कर्मचारी आफ्नो कार्यादेश अनुसार जोखिम....

एप्पलले नयाँ पुस्ताका आईफोन अनावरण गर्ने अपेक्षा

एप्पलले मङ्गलबार आफ्नो अर्को आईफोन र्‍याप गर्ने अपेक्षा गरिएको छ जुन वार्षिक लेट ग्रीष्म संस्कार भएको छ जसको उद्देश्यले अधिक मानिसहरूलाई टेक्नोलोजी ट्रेन्डसेटरको मार्की....

जसपाका अध्यक्ष यादवले कोशीमा राजनीतिक स्थायित्वमा जोड

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्न राजनीतिक सहकार्य र सहमति आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा....

सुवास नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भयाे । दुईपटक संविधानसभाको अध्यक्षसहित पाँचपटक सभामुख भएका नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको उनका स्वकीय सचिव कृष्ण....

गौ हत्याको बिरोधमा राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको बिरोधमा आन्दोलन गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनावर गाईको हत्या गरिएको बिरोधमा यहि भदौ २७ गते काठमाडौंमा प्रदर्शन....