Category: राष्ट्रिय समाचार

किन घरघरमा तुलसीकाे विशेष पूजा गरिन्छ

आज आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना गर्दैछन् चन्द्रमानकाे अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ....

क्यान्सर उपचारमा अर्को ठूलो प्रगति भ्याक्सिन

क्यान्सर उपचारमा अर्को ठूलो प्रगति भ्याक्सिनले हुन सक्छ। दशकौंको सीमित सफलता पछि, वैज्ञानिकहरूले अनुसन्धानले एक मोडमा पुगेको बताएका छन्, धेरैले भविष्यवाणी गरेका छन् कि....

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग सिचुवान प्रान्तको राजधानी छेन्दुमा भेटवार्ता गर्नुभएको छ । दुई देशबीचको....

वार्षिक बजेट पारित गरे

आज वसेकाे प्रतिनिधिसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गरेको छ । विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ जनाले मतदान गरेपछि संसदबाट....

शान्ति अपरेशनका लागि संयुक्त राष्ट्र उपमहासचिव जीन पियरेले शर्मालाई भेटे

प्रधानसेनापति प्रभुराम शर्मासँग संयुक्त राष्ट्रसङ्घका शान्ति परिचालनका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले आज नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा द्विपक्षीय हित....

असारे विकास रोक्न महालेखाको कदम, सबै भुक्तानी असार २४ गतेभित्र गर्नु

नेपालमा असार लागेपछि नै काममा जुर्मुराउने प्रवृति छ । असारे विकासले दिगो विकासलाई सघाउँदैन भन्ने अनुभव आमनागरिकले धेरै अघिदेखि गर्दै आएका छन् सरकारले चालु....

चिनियाँ खर्बपति ज्याक मा अचानक नेपाल आइपुगे

केही समय अगाडि उनलाई चिनियाँ सरकारले बेपत्ता पारेको हुन सक्ने आशंका गरि विश्वभर चर्चा गरिएको थियो चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा विशेष....

भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक(मालिक ) मीनबहादुर गुरुङ पक्राउ गरेकाे छ । सीआईबीको टोलीले ललित निवास जग्गा प्रकरणमा....

विहीवार सार्वजनिक विदा हुने

सरकारले विहिवार असार १४ गते मुस्लिम समुदायकाे बकर ईदमा सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयलाई मुस्लिम आयाेगले पत्र पठाएर बकर ईदका अवसरमा....

पुरानो पार्टी अब अनलाइनबाट सदस्यता वितरण लागे

नेपालकाे पुरानो पार्टीको रूपमा रहेको नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि निवेदन गर्न पाउने छन् अन्य....