Category: राष्ट्रिय समाचार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त
काठमाडौं, असार १९। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट उनको नियुक्ति गरिएको हो। डा. थापा....
स्वास्थ्य बिमा बोर्डद्वारा २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी, मङ्सिरसम्मको बक्यौता शून्य
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ दाबी भुक्तानी....
प्रहरीका आठै एआईजीको एकसाथ सरुवा, सीआईबीमा चतुर्वेदी र उपत्यकामा राठौर
काठमाडौं, असार १८। सरकारले नेपाल प्रहरीका जनपदतर्फ कार्यरत सबै आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकैपटक सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी....
धर्मराज खड्का विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशक नियुक्त
काठमाडौं । सरकारले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले....
सरकारी कागजात मोबाइल स्क्यानिङ एपबाट स्क्यान गर्न रोक
काठमाडौं, असार १७। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइलमा उपलब्ध स्क्यानिङ एप (जस्तै क्याम स्क्यानर) प्रयोग गरी स्क्यान नगर्न संघ, प्रदेश....
इन्धन सस्तो भएपछि सार्वजनिक यातायातको भाडा पनि घटाउन व्यवसायीको माग
काठमाडौं, असार १७। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग आग्रह गरेको छ।....
आइभरी कोस्टमाथि नर्वेको रोमाञ्चक जित, अन्तिम १६ मा ब्राजिलसँग भेट हुने
फिफा विश्वकप फुटबलको अन्तिम–३२ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डालसमा....
होटल तथा रेस्टुरेन्टको खानामा कडाइ, जिल्लामै गुनासो सुनुवाइ हुने
काठमाडौं, असार १६ । गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूमा उपलब्ध गराइने खानाको गुणस्तर र स्वच्छतामा कडाइ गर्ने निर्णय गरेको छ। यसका लागि मन्त्रालयले....
रास्वपामा मनोनयनको गृहकार्य तीव्र, एकता र समावेशितालाई प्राथमिकता
काठमाडौं । पहिलो महाधिवेशन सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने पार्टीको बाँकी नेतृत्व संरचना टुंग्याउने गृहकार्यमा सक्रिय भएका छन्। पार्टी विधानले....
कोशी प्रदेशमा आज र भोलि भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
विराटनगर, असार १६ – मनसुनी प्रणाली थप सक्रिय भएसँगै कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा आगामी दुई दिन भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको....




