Category: राजनीति
राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर
लाेकतन्त्रमा राष्ट्रपतिले गरेका हरेक कामलाई सदर वा मान्यता दिनुपर्ने छैन भन्ने मान्यता सर्वोच्च अदालतले स्थापित गरेको छ । शासन विधिवाट संचालन गरिनुपर्छ भन्ने विश्वास....
कांग्रेस नेता कोइरालाले गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले काङ्ग्रेसले व्यावहारिक राजनीतिको नाममा पार्टीको सिद्धान्त मिच्ने अपेक्षा नगर्ने बताउनुभएको छ । बुधबार पोखराको लेखनाथमा कांग्रेस प्रतिनिधिसभा....
सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितलाई केन्द्रमा राख्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सहमतिका आधारमा र पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै बन्ने बताउनुभएको छ । नेकपा (एमाले)ले बुधबार पार्टी केन्द्रीय....
परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्कट नाथनसँग भेटवार्ता गर्नुभएको....
सबै राजनीतिक दललाई मिलाएर कोसीको समृद्धि :कोसीका मुख्यमन्त्री
काेसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलेसबै राजनीतिक दललाई मिलाएर कोसीको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे साथै सबै पक्षले सरकारलाई सहयोग पुर्याउनु पर्ने वताए....
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोले संघीय संसदलाई सम्बोधन गर्ने
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई मंगलबार सम्बोधन गर्ने छन् । संघीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा....
राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणले विश्वमा नेपालको छवि उकास्ने छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको आगामी नेपाल भ्रमणले विश्वभर नेपालको साख अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । कोजाग्रत....
आज नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
नेपाली कांग्रेसले शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । आज बडादशैं,....
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । विरामी उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल आज....
दशैंका लागि २४ घण्टामा एक लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिए
दशैं सुरु भएसँगै दशैं, तिहार, छठलगायतका चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा....




