Category: अन्तर्राष्ट्रिय

नेदरल्याण्ड्स धुलो चट्! नेपालले १६ रनले जित्दै शृंखलाको उत्कृष्ट समापन 

आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्समाथि १६ रनको सानदार जित दर्ता गर्दै शृंखलामा गर्विलो विदाइ....

ट्रम्प प्रशासनमा संकटको घडी: तीनवटा झट्काले हल्लायो नेतृत्वको जग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व सम्हालेयता आफ्नो विवादास्पद नीतिहरू र असामान्य शैलीका कारण समर्थन र आलोचनाको दुई धारबीच यात्रा गरिरहेका छन्। तर हालैका घटनाक्रमहरूले....

पुटिनको आक्रामकता बढेपछि ट्रम्पको चेतावनी : रूसमाथि थप प्रतिबन्धको संकेत

युक्रेनमाथि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लगातार आक्रमणबाट दिक्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब कडा कदम चाल्न तयार देखिएका छन्। पछिल्लो समय पुटिनले युक्रेनको राजधानी....

अमेरिका र चीनबीच ९० दिनका लागि ११५ प्रतिशत कर कटौतीको समझदारी

१२ मे २०२५, जिनेभा — अमेरिका र चीनले आपसी व्यापार तनाव कम गर्न ९० दिनका लागि आयात-निर्यातमा लाग्ने करहरूमा उल्लेखनीय कटौती गर्ने समझदारीमा पुगेका....

भाजपाका नेता विजय चौथाइवालेको : बहुपक्षीय भेटवार्ता र सम्बन्ध सुदृढीकरणमा जोड

 भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको हालको नेपाल भ्रमण राजनीतिक, कूटनीतिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण रह्यो। उनी नेपालको तीनदिने औपचारिक....

पुटिनको तीनदिने युद्धविराम – शान्तिको संकेत वा रणनीतिक चाल?

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवस (Victory Day) को ८०औँ वार्षिकोत्सवलाई भव्य बनाउन मे ८ देखि १० सम्म युक्रेनमा तीनदिने एकपक्षीय युद्धविराम....

तृषा कृष्णनको नयाँ रेकर्ड :  फिल्मबाट १२ करोड भारू पारिश्रमिक !

दक्षिण भारतीय सिनेमा क्षेत्रमा आफ्नो चमकिलो उपस्थितिको पहिचान बनाएकी अभिनेत्री तृषा कृष्णनले नयाँ कीर्तिमान बनाएकी छिन्। बहुप्रतीक्षित फिल्म ‘ठग लाइफ’का लागि उनले १२ करोड....

एमसिसी परियोजना नेपालसहित चार देशमा यथावत रहने, इलन मस्क नेतृत्वको निर्णयले अन्यत्र रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्कको नेतृत्वमा गठित ‘सरकारी दक्षता विभाग (DOGE)’ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) अन्तर्गतका धेरैजसो परियोजना बन्द गर्ने निर्णय....

इलोन मस्क : जसका सन्तानको हिसाब आफैं थाहा छैन !

विश्वका अर्बपतिहरूमध्ये एक, इलोन मस्क सधैं नयाँ नयाँ विषयमा चर्चामा रहन्छन्। अहिले त झन् उनका सन्तानसम्बन्धी खुलासाले सबैलाई चकित बनाइरहेको छ। खुलासा के छ....

महिलाहरूको सशक्त उपस्थितिले अन्तरिक्षमा नयाँ इतिहास 

अन्तरिक्ष यात्रा अब केवल विज्ञान र प्रविधिको सीमित परिधिमा मात्र छैन, यो अब विविधता, समानता र महिलाको सशक्त आवाजको प्रतिनिधित्व गर्ने नयाँ मञ्च बन्दैछ।....