Category: राष्ट्रिय समाचार

रुपाकोट रिसोर्टका सञ्चालकको ३९ रोपनी जग्गा सरकारको नाममा, कानुनी हदबन्दी नाघेको खुलासा

पोखरा, कास्की – पोखराको चर्चित रुपाकोट रिसोर्ट सञ्चालक पुष्प अधिकारी र उहाँको परिवारको नाममा रहेको अत्यधिक जमिनमाथि सरकारले कारबाही अघि बढाएको छ। भूमिसुधार ऐनअनुसार....

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं, असार ३२ जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। विभागका....

प्रधानमन्त्री ओलीको सिफारिसमा भगवती न्यौपाने संघीय मामिला मन्त्री नियुक्त 

काठमाडौं, असार ३१– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएका....

९२ वर्षीय पाउल बिया पुनः राष्ट्रपतिको दौडमा, ४३ वर्षे सत्तालाई थप लम्ब्याउने संकेत

क्यामरुनका इतिहासकै सबैभन्दा दीर्घकालीन राष्ट्रपति पाउल बिया (Paul Biya) पुनः एक पटक राष्ट्रपतिको दौडमा उत्रने तयारीमा छन्। ९२ वर्षीय बियाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक अभिव्यक्तिमा....

बीपी प्रतिष्ठान र स्वास्थ्य बीमा बोर्डबीचको सम्झौता अड्किँदा बिमितको उपचारमा समस्या

धरान — स्वास्थ्य बीमा बोर्ड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको सम्झौता समयमै नवीकरण नहुँदा बिमित सेवाग्राहीहरू थप सास्तीमा परेका छन्। देशभरका बिमितहरूलाई सबैभन्दा....

काठमाडौँ महानगरको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक, सहरी पूर्वाधारमा प्राथमिकता

काठमाडौँ, असार २९ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट....

२१२ औं भानु जयन्ती काठमाडौंमा भव्य रूपमा सम्पन्न,दिवसलाई विशेष सम्मान

काठमाडौं, असार २९ – नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको प्रतीक आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती आज देशभर विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको....

प्रधानमन्त्री ओलीको आह्वान: “सरकार, युवा र महिला उद्यमीको सहकार्यबाट मात्रै सम्भव छ समृद्ध नेपाल”

काठमाडौं, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि सपना साकार पार्नका लागि सरकार, युवा तथा महिला उद्यमीबीचको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारेका....

विदूषी राणा नेपाल उद्योग परिसंघ (CNI) को कार्यसमिति सदस्यमा निर्वाचित

काठमाडौं – प्रतिष्ठित व्यवसायिक समूह गाेल्ड स्टारका कार्यकारी निर्देशक विदूषी राणा नेपाल उद्योग परिसंघ (CNI) को कार्यसमिति सदस्य (Office Bearer – OB) मा निर्वाचित....

गुरु पूर्णिमाको पावन अवसरमा राष्ट्रभर श्रद्धा र आस्थाका साथ गुरुहरूको सम्मान

काठमाडौं, २६असार – आज गुरु पूर्णिमा। ज्ञान, संस्कार र मार्गदर्शनका प्रतीक गुरुहरूको सम्मानमा समर्पित यो पावन पर्व देशभर श्रद्धा र आस्थाका साथ मनाइँदैछ। गुरु....