Category: राष्ट्रिय समाचार

कोशीमा मन्त्रिमण्डल विस्तार, आजै लिए शपथ

लामाे समय सम्म कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको पछि कांग्रेस समावेश भएको छ । शुक्रबार  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र....

पुँजीगत खर्चको विनियोजन बढाइने : अर्थमन्त्री

 उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई तीव्रता दिन सरकारले पुँजीगत खर्चको विनियोजन बढाउने बताएका छन् ।     भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग....

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सिंहदरबारमा बस्ने संवैधानिक परिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीले संवैधानिक....

उपसभामुख हटाउने प्रयासका बीच रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई भेटे

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपसभामुख इन्दिरा राणा मगरलाई हटाउन सत्तारुढ गठबन्धनले गरिरहेको प्रयासबारे छलफल गर्न मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका....

अनशनमा जाँदै पूर्वमुख्यमन्त्री केदार कार्की

पुर्वि नेपालीकाे कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने घोषणा गरे । उनले जनताको हितमा प्रदेश सरकारले कार्यहरू नबढाएकाेले  अनशन बस्नुपर्ने अवस्था आएको वताए....

बीपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै

नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९७१ भाद्र २४ मा जन्मिएका कोइराला निरंकुश राणा....

चेक बाउन्स अपराधमा दुई वर्षसम्म जेल 

नयाँ कानुनअनुसार चेक अनादर (चेक बाउन्स) गरेको अभियोगमा एक महिनादेखि बढीमा दुई वर्षसम्मको जेल सजाय हुनेछ। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थ समितिले बैंकिङ कसुर....

पञ्चमी पुजा किन ? यसको  महत्त्व 

अब महत्वपूर्ण ऋषि पञ्चमी पर्व नजिकिदै छ । ऋषि पञ्चमी हिन्दू क्यालेन्डर अनुसार भाद्रपद महिनाको शुक्ल पक्षको पाँचौं चन्द्र दिनमा मनाइन्छ। यो गणेश चतुर्थीको....

खुल्यो  टिकटकमा लगाइएको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले भिडियो सेयरिङ एप टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । गत अगस्ट २२ मा सरकारले टिकटकमाथिको....

टेलिकम नेतृत्वमा संगीता पहाडी अर्याल

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नेपाल टेलिकमको एमडीमा....