Category: राष्ट्रिय समाचार
भाेलीबाट शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन
काेशी प्रदेश सरकारले भाेली साेमवारवाट शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालन गरिने भएको छ । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीकाे नेतृत्वमा....
चिसोबाट अझै ९ दिन जोगिनुहोस् !
मौसमवीद्हरूले डिसेम्बर,जनवरी, फेब्रुवरी महिना चिसो हुने र त्यसमा पनि जनवरी महिना सबैभन्दा बढी चिसो हुने जनाकारि दिएका छन् जनवरी महिना सकिन अझै ९ दिन....
टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त
नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे....
लगानी सम्मेलनका लागि अर्थमन्त्रीले निजी क्षेत्रसंग
अर्थमन्त्री प्रकाशशरण महतले आगामी वैशाख २८–२९ मा काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनका सम्बन्धमा निजी क्षेत्रसँग ठोस याेजना पेस गर्न माग गरेका छन् । लगानी....
राम मन्दिरको उद्घाटनसँगै ३० वर्षदेखिको मौन व्रत तोड्ने तयारीमा
हिन्दु धर्ममा आस्था रहेकोहरूमा संसार भरि नै चर्चा गरिएको भारतमा एक जना वृद्धाले ३० वर्षदेखिको मौन व्रत अन्त्य गर्न लागेकी छिन् । मौनी माता भनेर....
रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार ४६४ मेट्रिक टन यहाँको रैथाने बाली खरिद गर्ने भएको छ । यसका लागि कर्णाली....
मुख्यमन्त्री कार्कीले पहिचान पक्षधरसँग वार्ता समिति
प्रदेशको नामाकरणमा विवाद गरि आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीकाे नेतृत्वमा रहेको सरकारद्वारा वार्ता समिति गठन भएको छ । आज....
कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको समग्र सुरक्षाबारे छलफल
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज प्रमुख पदाधिकारीसँग देशको समग्र अवस्थाका बारेमा छलफल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहभागितामा बिहीबार रक्षा मन्त्रालयमा....
२९ सहसचिवको सरूवा भए
कर्मचारी व्यवस्थापन चुस्त गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरिएकाेछ । शुक्रबार मन्त्रालयले २९ जना सहसचिवहरूको सरूवा गरेको हो।....
बलिदानी दिवसमा मधेस सरकारले सहिद परिवारलाई जनही ३ लाख
सहिद परिवारकाे सहयोग पुर्याउन मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण गरेको छ। बलिदानी दिवसका अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा....




