Category: राष्ट्रिय समाचार
डडेल्धुरावाट ओलीको “जय नेपाल” देउवालाई
एमालेले सुरु गरेको पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्राकाे उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् यसै कार्यक्रम डडेल्धुरा पुगेका एमाले अध्यक्ष....
युएईका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान
प्रधानमन्त्री प्रचण्डले युएईका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सन् २०२६ सम्ममा एलडीसी वर्गबाट उत्तीर्ण गर्न पूर्वाधार, जनशक्ति....
रविकाे पार्टीले संघीयता(प्रदेश) खारेज प्रस्ताव
मधेस प्रदेशमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरे । आज (बिहीबार) सकिएकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त....
एचआईभी रोकथामको औषधि निकै प्रभावकारी
शरीरमा एचआइभी सङ्क्रमण रोक्ने औषधिले अत्यधिक प्रभावकारी “वास्तविक-विश्व” रोकथाम उपचार साबित भएको छ, एक अध्ययनले पुष्टि गरेको छ। इङ्गल्याण्डभरि यसलाई लिएर २४,००० मानिसहरूमा भएको....
प्रधानमन्त्री पुगे दुबई
प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । हिजो राति ....
प्राधिकरणले टिकटक प्रतिबन्धको सम्बन्धमा इन्टरनेट सेवा प्रदायकहरूबाट जवाफ माग्यो
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन भए नभएको जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले....
वाग्ले वने उपसभापति
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनेका छन् । पार्टी सभापति रवि लामिछानेलाई नै निरन्तरता गरिएको छ । यसरी नै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी,....
काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध
कामपाले मंसिर १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी पुस १३ गतेदेखि आफ्ना ३२ वडा वडामा....
पर्वतवाट शालिग्राम चक्रशिला चितवनमा स्थापना
चितवनमा चक्रशिला (शालिग्राम) स्थापना गरियाे । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखियाे । बाह्र फिट अग्लो, १० फिट चौडाइ र....
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
स्थानीय बजारमा सोमवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल....




