Category: समाचार

लाइसेन्स घुस काण्ड : यातायात प्रमुखदेखि प्रहरीसम्म घेराबन्दीमा

काठमाडौँ माघ १३ मंगलबार , सवारी चालक अनुमतिपत्र बनाइदिने नाममा घुसखोरी भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित....

निपा भाइरसको त्रास: पश्चिम बङ्गालबाट एशियाभर सतर्कता

सिलगुडी माघ १३ मंगलबार ,भारतको पश्चिम बङ्गाल राज्यमा देखिएको घातक निपा भाइरसको सङ्क्रमणले क्षेत्रीय चिन्ता बढाएको छ। घटनापछि नेपालसहित एशियाका विभिन्न देशहरू ‘अलर्ट मोड’....

बालेन शाहलाई निर्वाचन आयोगले किन स्पष्टीकरण सोध्यो ?

काठमाडौ माघ १३ मंगलबार , झापा–५ को चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। नेकपा....

‘राजनीति होइन आस्था’ : जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह

जनकपुर माघ १२ साेमवार ,मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमणलाई पूर्णतः धार्मिक र पारिवारिक आस्थासँग जोडिएको बताएका छन्। परिवारसहित जनकपुर....

भारतको ७७ औँ गणतन्त्र दिवस: युरोपसँगको रणनीतिक सन्देश

नयाँदिल्ली माघ १२ साेमवार ,भारतले आज २६ जनवरीमा आफ्नो ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ। सन् १९५० मा संविधान लागू गर्दै उपनिवेशिक शासनको औपचारिक....

सभापति गगन थापा आज सर्लाहीमा, कर्मैयामा राजनीतिक भेटघाट

काठमाडौं माघ १२ साेमबार, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही पुग्दैछन्। सचिवालयका अनुसार थापा बिहान १०:३० बजे सिमरा हुँदै सर्लाही प्रस्थान गर्ने कार्यक्रम....

चाैविस वर्षपछि कोशी टप्पुमा देखियो दुर्लभ ‘रातोटाउके बगेडी’

२१ जनवरी २०२६ मा दोस्रो आधिकारिक अभिलेख विराटनगर माघ ८ विहिबार, विश्वमै दुर्लभ मानिने चरामध्ये एक रातोटाउके बगेडी (Red-headed Lapwing) को नेपालमा २४ वर्षपछि....

पश्चिमबाट वर्षा भित्रिँदै, काठमाडौंमा पानी पर्ने सम्भावना न्यून

काठमाडौं, माघ ८ विहिबार,पश्चिमी वायुको प्रभावले भोलिदेखि सुदूरपश्चिमबाट वर्षा प्रणाली नेपाल प्रवेश गर्नेछ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा तथा उच्च पहाडी....

कोशी प्रदेश सरकार–सञ्चय कोषबीच पेन्सन सम्झौता

विराटनगर माघ ७ बुधबार , कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण (पेन्सन) व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।....

एमालेले मोरङ–५ र ६ का उम्मेदवार टुंग्यायो

विराटनगर  माघ ०४ आइतबार, नेकपा एमालेले मोरङ–५ र मोरङ–६ का लागि उम्मेदवार टुंगो लगाएको छ। लामो समयदेखि बाँकी रहेका यी दुई निर्वाचन क्षेत्रमा पार्टी....