Category: राजनीति
बिभा बस्नेतलाई एमाले प्रवेश गराए ओलीले
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता “मिसेस हेरिटेज इन्टरनेशनल २०२४” की विजेता बिभा बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको छन् । एमाले स्थायी समिति....
राष्ट्रपतिद्वारा पाँच राजदूतलाई शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पाँच नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राजदूतहरूको रूस: जंगबहादुर....
सभापति पदका लागि उम्मेदवार हुँ : शेखर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफूबीच कुनै खटपट नरहेको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्तासँगको....
विदेशी लगानी करिब २० अर्ब
नेपालमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेशी लगानी प्रतिबद्धता करिब २० अर्ब रुपैयाँले बढेको छ। उद्योग विभागका अनुसार मंसिरको मध्यसम्ममा ३१९ उद्योगहरूमा कुल....
विदेशी मुद्रा सञ्चिति २.२५ खर्ब
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको मध्य-नभेम्बरसम्म विदेशी मुद्रा सञ्चिति २.२५ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यो संख्या गत आर्थिक....
परियोजनाको स्पष्ट मापदण्ड : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तीन तहको सरकारबीच अधिकार क्षेत्रको स्पष्टता नहुँदा र परियोजनाहरूको वर्गीकरणको अभावले विकास आयोजनाको कार्यान्वयनमा बाधा पुर्याएको बताएका छन्।....
अमेरिकी मन्त्री डोनाल्ड लू आज सिंहदरबारमा
अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण तथा मध्य एसियाली मामिला) डोनाल्ड लूबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरूबारे....
दमक व्यवसायिक कम्प्लेक्सको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमक नगरपालिका–३ निर्माण भएको दमक व्यवसायिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ। १८ तले यो व्यावसायिक कम्प्लेक्स मुख्य बजार क्षेत्रबाट....
संविधान संशोधन दलहरूको सहमतिमा : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन राजनीतिक दलहरूको सहमतिमा गरिने बताएका छन्। बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि दुई-तिहाइ बहुमत....
किन आए भुटानका राजा जिग्मे खेसेर
भुटानका राजा जिग्मे खेसेर नामग्याल वाङचुक स्वयम्भूनाथ र बौद्धनाथमा दर्शन गरेपछि आफ्नो देश फर्किएका छन्। गैरआधिकारिक भ्रमणका क्रममा नेपाल आएका राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा....




