Category: राजनीति
सत्तारुढ दलले प्रतिपक्षको कुरा सुन्नुपर्छ : कांग्रेस नेता कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सत्तारुढ दलले संसद् प्रतिपक्षको हो भन्ने संसदीय सिद्धान्तलाई ध्यान नदिई अघि बढेको आलोचना गरेका छन् । नेपाल विद्यार्थी....
स्वरोजगार सृजना गर्न सीपमा जोड
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरले स्वरोजगार र उद्यमशीलता सिर्जना र प्रवद्र्धन गर्न उपयोगी हुने सीपमूलक तालिम दिनुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार यहाँ....
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय संवाद
जलवायु परिवर्तनका कारण हिमालमा परेको नकारात्मक असरप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन दुईदिने ‘अन्तर्राष्ट्रिय संवाद’ आजदेखि काठमाडौंमा हुँदैछ । ‘पहाड, मानव र जलवायु परिवर्तन’ सम्बन्धी....
सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी साथै उनको वक्तव्य
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता मुद्दामा पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत धनुषाले जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको छ । जिल्ला....
प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि विहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको....
भारतको रायबरेली, अमेठीलगायत यूपीका १४ सिटमा सोमबार मतदान
उत्तर प्रदेशमा लोकसभा चुनावको पाँचौं चरणको मतदान, जसले राजनाथ सिंह र स्मृति इरानी र कांग्रेस नेता राहुल गान्धी सहित चार केन्द्रीय मन्त्रीहरूको भाग्य निर्धारण....
कांग्रेस र सत्तारुढ गठबन्धनबीच छानबिन समिति गठन गर्ने सहमति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनका प्रमुख दलहरुबीच सहकारीमा भएको भ्रष्टाचारको छानबिन गर्न छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री....
उपल्लो मुस्ताङमा चराको नयाँ प्रजाति
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा फेला परेको छ । नेपाल पक्षीविद् संघका अनुसार उक्त चरालाई ‘फुस्रो सराउ’ भनिएको हो ।....
स्थानीय र पश्चिमी वायुले नेपालको मौसममा असर
स्थानीय र पश्चिमी वायुको मिश्रणले अहिले नेपालको मौसममा प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भने मौसम....
पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ घटायाे
स्वचालित मूल्य प्रणालीका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैया घटायाे ....




