Category: राजनीति
भारतलाई आकर्षित गर्न रूसको ‘तेल कूटनीति’ : अमेरिकाको प्रतिबन्धपछि सात डलरसम्म छुट
भारत मंसिर ८ साेमवार ,अमेरिका द्वारा रसनेफ्ट र लुकोयलजस्ता रूसका प्रमुख तेल उत्पादक कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाइएपछि रूसले भारतलाई कच्चा तेलमा ठूलो मूल्य छुट....
तीन डीआईजीको सरुवा, कोशी प्रदेशमा घिमिरे जिम्मेवारी
काठमाडौं, मंसिर ८ साेमवार, गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले तीनजना डीआईजी को सरुवा गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनामार्फत सरुवा निर्णयको पुष्टि गरिएको....
सङ्कटपछिको सङ्कटमा डुबेको राष्ट्र : समाधानतर्फ डा. शेखर कोइरालाको उदय
काठमाडौँ मंसिर ७ आइतबार ,राजनीतिक अव्यवस्थाले थिचिएको नेपाल आज अवस्था–एकपछि अर्को संकटको चक्रमा फसेको छ। शासन सञ्चालनमा कमजोरी, सुरक्षातर्फको उदासीनता, माफियामुखी राजनीति, र दण्डहीनता....
विराटनगरमा महेश बस्नेत सवार गाडीमा रङ प्रहार गर्ने दुई युवा रिहा
विराटनगर मंसिर ७ आइतबार , नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा विराटनगरमा रातो रङ प्रहार गर्ने दुई युवक आइतबार साँझ रिहा भएका....
सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई रिहा गर्न निर्देश
काठमाडौं, मंसिर ७ — राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले आइतबार रिहा गर्न आदेश दिएको छ। उनीविरुद्ध दायर....
अस्थिरता हटाउने पहिलो औजार चुनाव हो : प्रचण्ड
काठमाडौं मंसिर ७, आइतबार नुवाकोटको घलेगाउँमा बनेको सांस्कृतिक भवन उद्घाटन गर्न पुगेका नेकपा (एकीकृत समाजवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई पछिल्लो समय थप....
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्न बाबुराम–जनार्दन–सन्तोष गठबन्धन तयारी अवस्थामा
काठमाडौं, मंसिर ६ शनिबार ,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री जनार्दन शर्मा र हालै रास्वपाबाट अलग भएका सन्तोष परियारको समूहबीच आइतबार नयाँ दल घोषणा गर्ने....
स्थानीयको सास्ती देख्दा मन भारी भयो : मन्त्री घिसिङ, तर स्थानीय तहको कामले उदासीनता झनै चरम
सिरहा मंसिर ६ शनिबार , धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल स्थलगत निरीक्षणताका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ स्वयं डुङ्गा चढेर नदी पार....
प्रतिनिधिसभा विघटनपछि ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
काठमाडौं, मंसिर ६ शनिबार , प्रतिनिधि सभा विघटनपछि आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रियामा तीव्रता आएको छ। निर्वाचन आयोगका अनुसार असोज ९ देखि....
एमालेमा तानातान: ओली–पोखरेल प्रतिस्पर्धा र नेतृत्वको भविष्य
काठमाडौं मंसिर ५ शुक्रबार नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौंमा हुँदैछ। यस महाधिवेशनलाई लिएर पार्टीभित्रको राजनीतिक तनाव र तानातान अहिले चरममा पुगेको....




