Category: अन्तर्राष्ट्रिय

न्यूयोर्ककी नयाँ ‘फर्स्ट लेडी’ रमाकाे विश्व भरि चर्चा किन 

न्यूयोर्क कार्तिक २० बिहीबार , नयाँ मेयर जोहरन ममदानीको जितसँगै उनकी पत्नी रमा दुवाजी एकाएक चर्चामा आएकी छन्। लामो समयपछि न्यूयोर्क महानगरले आधिकारिक ‘फर्स्ट....

फारबेसगञ्जमा मोदीको शक्ति प्रदर्शन : ‘जंगलराज’ समाप्त, बिहार विकासको बाटोमा’

फारबेसगञ्ज (बिहार), कात्तिक २० बिहीबार ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सीमावर्ती फारबेसगञ्जमा आयोजित चुनावी सभामा बिहारको राजनीतिक स्थिरता र विकासलाई मुख्य एजेन्डा बनाएर मतदातालाई....

फ्रेन्च फ्राइजमा नेपालको आर्थिक छलाङ : पहिलोपटक अमेरिकातर्फ निर्यात

रुपन्देही, कात्तिक १९ बुधबार , नेपालको खाद्य प्रशोधन उद्योगले ऐतिहासिक सफलता हात पारेको छ। रुपन्देहीस्थित फर्स्ट च्वाइस फुड्स प्रालिले पहिलोपटक अमेरिकातर्फ ४३.५ टन प्रिमियम....

८० वर्षकी पूर्व प्रधानमन्त्री खालिदा जिया पुनः तीन क्षेत्रवाट चुनावी मैदानमा

ढाका, बंगलादेश कार्तिक १८ मंगलबार , बंगलादेशकी ८० वर्षीया पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनल पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाले आगामी फेब्रुअरीमा हुने आम निर्वाचनमा....

अमेरिका विदेश नीति खुलासासँग स्वीकार्यो: “हामी अरू देशको सरकार ढाल्थ्यौं”

बहराइन कार्तिक १५ शनिबार ,अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले अमेरिकी विदेश नीतिका अँध्यारो पक्ष सार्वजनिक गरेकी छन्।  उनले बहराइनको ‘मनामा डाइलग’ सम्मेलनमा भनिन्....

यूएईको भिसा कडाइ : जेनजी आन्दोलनपछि वैदेशिक श्रम बजारमा ‘राजनीतिक सन्देश’?

काठमाडौं कार्तिक १३ विहीवार ,संयुक्त अरब इमिरेट्स (यूएई)ले पछिल्लो समय भिसा प्रक्रिया कडा बनाएपछि नेपालका करिब ४ हजार मोल प्राप्त श्रमिकहरू अनिश्चिततामा परेका छन्....

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर, कार्तिक १२ , विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटले एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ESMO (European Society for Medical Oncology) द्वारा....

दिल्लीमा कृत्रिम वर्षा प्रयास असफल, करोडौं खर्च पानीमा

नयाँ दिल्ली कार्तिक १२ बुधबार ,भारतको राजधानी दिल्लीमा प्रदूषण घटाउने उद्देश्यले गरिएको क्लाउड सीडिङ (कृत्रिम वर्षा) अभियान असफल भएको छ। लाखौं रुपैयाँ खर्चेर गरिएको....

विराटनगरमा सिस्टर बीके शिवानीको ‘सकारात्मक सोच’ प्रवचन शुक्रबार

विराटनगर, कात्तिक १२ बुधबार — विश्वप्रसिद्ध प्रेरणादायी वक्ता र ब्रह्माकुमारी संस्थाकी प्रमुख दूत सिस्टर बीके शिवानी यही शुक्रबार विराटनगर आइरहेकी छन्। ‘सकारात्मक सोच, शान्त....

अमेरिका चीन व्यापार सहमति : विश्व अर्थराजनीतिमा सन्तुलन खोज्ने नयाँ प्रयास

एजेन्सी, कार्तिक १०, सोमबार, विश्व अर्थराजनीतिमा शक्ति सन्तुलन फेरिँदै गएको समयमा अमेरिका र चीनबीच व्यापार सम्झौताका लागि बनेको फ्रेमवर्क (रूपरेखा)ले नयाँ अध्याय खोल्ने संकेत....