Category: राष्ट्रिय समाचार

नेपाल बीमा प्राधिकरणमा नयाँ नेतृत्व, अध्यक्षमा जनकराज शर्मा

काठमाडौं असाेज १०, नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । नवनियुक्त अध्यक्ष जनकराज शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण....

स्वास्थ्य मन्त्रालयमा डा. यादवको नाम अगाडि

विराटनगर असाेज १०,  जेनजी आन्दोलनपछि बनेको नयाँ सरकार विस्तार प्रक्रियामा स्वास्थ्य मन्त्रालयको सम्भावित नेतृत्वका विषयमा चर्चित नाममध्ये विराटनगरका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. रोहित....

गुल्मीमा ३८ किसिमका कफीको परीक्षण सुरु

गुल्मी, असोज १० – गुल्मीमा विभिन्न जातका कफीबीच तुलना गरेर उत्कृष्ट प्रजाति छनोट गर्ने काम सुरु भएको छ। रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित कफी अनुसन्धान कार्यक्रमअन्तर्गत....

नेपाली महिला फुटबल टोलीलाई नयाँ नेतृत्व, प्रशिक्षकमा न्यौपाने

काठमाडौं, असोज ९ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी नवीन न्यौपानेलाई दिएको छ। बिहीबार बसेको बैठकले उनलाई....

ओली–लेखक छानबिनको दायरामा, राहदानी रोक्का गर्ने तयारी

काठमाडौं असाेज ९,  भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनमा भएको ठूलो संख्याको मानवीय क्षतिपछि अन्तरिम सरकारले तत्कालीन नेतृत्वमाथि कडा कदम चाल्न थालेको....

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, प्रधानमन्त्री कार्की आज साँझ ६ बजे सम्बोधन गर्ने

काठमाडौं असाेज ९, प्रधानमन्त्री सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‌को नियमित बैठक आज सिंहदरबारमा जारी छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र जेन-जी आन्दोलनपछिको अवस्थाबारे विशेष....

न्युजिल्यान्डमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ भिसा नियम लागू

न्युजिल्यान्ड वेलिङ्टन असाेज ९,  न्युजिल्यान्ड सरकारले दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीलाई बसाइसराइ सहज बनाउने उद्देश्यले नयाँ भिसा नियम लागू गरेको छ।  यस अन्तर्गत, स्किल्ड....

तराई–मधेशको लोक संस्कृति झल्किने झिझिया पर्व सुरु

विरगंज असाेज ९, नवरात्रको अवसरमा तराई–मधेशको विशेष लोक पर्व झिझिया सुरु भएको छ। जिल्लाका १६ पालिकाका हिन्दू धर्मावलम्बी महिलाहरुले सामूहिक रूपमा झिझिया पर्व मनाइरहेका....

नेपालको सार्वजनिक ऋणको २७ खर्ब नाघ्यो 

नेपालको सार्वजनिक ऋणको आकार २०८२ सालको भदौ महिनाको अन्त्यसम्ममा २७ खर्ब रुपैयाँ नाघेको छ। यसमा आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र....

राष्ट्रपतिले मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

 काठमाडौं असाेज ८, राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी अध्यादेश जारी....