Category: राष्ट्रिय समाचार

चरचना पर्व : महिलाले मात्र मनाउने आदिवासी चाड

विराटनगर भाद्र ९ पूर्वि तराईमा बसोबास गर्ने खवास, राजवंशी, शाह, थारु लगायतका आदिवासी समुदायका महिलाहरू सोमबार बिहानैदेखि चरचना पर्व धुमधामका साथ मनाइरहेका छन् ।....

हरितालिका तीजअगाडि दर खाने उल्लास

काठमाडौं भाद्र ९, आज देशभर हरितालिका तीज अघिल्लो दिन परम्परागत दर खाने प्रथा उल्लासपूर्वक मनाइँदै छ । दर खाने दिनलाई विशेष गरी महिलाहरूले परिवार,....

रेमिट्यान्समा नयाँ रेकर्ड : गत वर्ष १७ खर्ब २३ अर्बभन्दा बढी रकम नेपालमा

काठमाडौ भाद्र ८ ,नेपालको अर्थतन्त्रलाई सबल बनाउने प्रमुख आधारमध्ये एक, रेमिट्यान्स, गत आर्थिक वर्ष ०८१/८२ मा नयाँ उच्चतामा पुगेको छ ।  नेपाल राष्ट्र बैंकले....

नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको स्वर्णजयंती अवसरमा उच्चस्तरीय भेटवार्ता

काठमाडौं भाद्र ८  – नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआन आज पनि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहने भएकी छन्। उनले आज....

लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तहमा तिलोत्तमा

स्वमूल्याङ्कनमा ९७.२५ प्रतिशत, देशभर तेस्रो स्थान रूपन्देही भाद्र ७ — रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तहको सूचीमा पर्न सफल भएको छ।....

तीर्थ कोइरालालाई कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२

मोरङ भाद्र ७ – नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाइ पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित कार्यक्रममा कोशराज रेग्मी स्मृति राष्ट्रिय....

सहसचिव खुला प्रतिस्पर्धा कटौतीबारे विवाद : मन्त्री न्यौपाने भन्छिन्– “सरकार समितिको निर्णय मान्दैन”

काठमाडौं भाद्र ६ । संघीय निजामती सेवा ऐनका प्रावधानलाई लिएर सरकार र संसदबीच मतभेद सार्वजनिक भएको छ । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संसदको विधायन....

२०८१ सालको मदन र जगदम्बा श्री घोषणा

काठमाडौं भाद्र ६। काविमोको उपन्यास ‘उरमाल’ यस वर्षको मदन पुरस्कार २०८१ प्राप्त गर्ने भएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई....

“भारत–चीन साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : वाङ यी”

भाद्र ६, चिनियाँ विदेशमन्त्री वाङ यीले भारत–चीन सम्बन्धबारे स्पष्ट सन्देश दिएका छन्। पाकिस्तानको भ्रमणमा रहेका उनले बिहीबार इस्लामावादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, भारत–चीन....

सहकारी क्षेत्रको बचत आकस्मिक वृद्धिको पर्दाफास

काठमाडौं, ५ भाद्र – सहकारी क्षेत्रको कुल बचत गत एक वर्षमै दोब्बरभन्दा बढी बढेर सवा ११ खर्ब रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक....