Category: राष्ट्रिय समाचार

उपल्लो मुस्ताङमा चराको नयाँ प्रजाति 

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा फेला परेको छ । नेपाल पक्षीविद् संघका अनुसार उक्त चरालाई ‘फुस्रो सराउ’ भनिएको हो ।....

स्थानीय र पश्चिमी वायुले नेपालको मौसममा असर

स्थानीय र पश्चिमी वायुको मिश्रणले अहिले नेपालको मौसममा प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भने मौसम....

पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ घटायाे

स्वचालित मूल्य प्रणालीका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैया घटायाे ....

संसद अवरुद्धबारे प्रचण्ड,  ओली र लामिछानेबीच छलफल

सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का....

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक 

 राष्ट्रपति रामचन्द्र पौडेल अहिले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी....

प्राज्ञ ज्ञानमणि नेपालकाे निधन 

नेपालका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भयो । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा....

उपप्रधानमन्त्री यादवले दिए राजिनामा 

नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिए  उनले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन् 

कामीरिताले कीर्तिमानी २९ औं पटक सगरमाथाको आरोहण

 पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २९ पटक सगरमाथाको आरोहण गरी अर्को कीर्तिमान कायम गरेका छन् । शेर्पाले आइतबार बिहान यो उपलब्धि हासिल गरेका हुन् ।....

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ११ बजेका लागि कोशी प्रदेशसभाको पाँचौँ....

डब्लुडब्लुएफले १ अर्ब २० करोड अनुदान

सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले उपलब्ध गराएको र ग्लोबल इन्भायरमेन्ट फेसिलिटीबाट प्राप्त हुने करिब रु १ अर्ब २० करोड अनुदान स्वीकृत गर्ने निर्णय....