Category: राष्ट्रिय समाचार
कांग्रेसले राष्ट्रियसभाका उम्मेदवार छनोट गर्ने जिम्मा सभापति देउवालाई
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छनोट गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको....
डा. गोविन्द केसीले अनशनमा बस्ने
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा.....
नेपाली कांग्रेसले एक महिने अभियान गर्ने
नेपाली कांग्रेसले एक महिने अभियान गर्ने भएको छ साथै कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने शुक्रबार निर्णय गरे यही पुस १६ देखि....
नेपाल बीमा प्राधिकरणले आफ्नो कार्यप्रक्रिया परिवर्तन गर्नुपर्छ : महत
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन ललितपुरले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन....
नेपाली चेली मेनुकाले गाएको’ सलार’ को गीत एकै दिन २३ लाख सुने
नेपाली चेलीले मेनुका पौडेलले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दागर्दै फिल्म सलारमा गाउने मौका पाएको गीत ‘सुरज हि छावँ बनके’ सार्वजनिक भएको एकै दिनमा नवौँ नम्बरको....
ओहोदाको पत्र प्रस्तुत गरे नयाँ राजदूतहरू
राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलंका, पनामा र बेल्जियमका नेपालका लागि राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपालका लागि....
उच्च अदालत पाटनले खाँडलाई धरौटीमा रिहा गर्न आदेश
उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्न....
रासपाको आजदेखि वडा अधिवेशन सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को वडा स्तरीय अधिवेशन आजदेखि सुरु भएको छ । पार्टीले स्थापनाकालदेखि नै पहिलो पटक वडा स्तरीय अधिवेशन आयोजना गरेको हो....
बालेनद्वारा चुरोट र गुट्खा बिक्रीवितरणमा राेक
पुर्वकाे राजधानी विराटनगर महानगरले सूर्तीजन्य पदार्थको राेक लगाएको केही समयपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर २९ गतेदेखि चुरोटबिँडी र गुट्खासहित सबै सूर्तीजन्य पदार्थको बिक्रीवितरण....
मुलुकको अर्थतन्त्र सही बाटोमा : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले सिंगो राष्ट्रको अर्थतन्त्र सही बाटोमा हिँडेको बताउनुभएको छ । बुधबार देशको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा....




