Category: राष्ट्रिय समाचार

सुन प्रतितोला चार सयले बढ्यो

आज नेपाली बजारमा हलमार्क सुनको मूल्य प्रतितोला ११३ हजार ९ सय ६६ ग्राम कायम भएको छ । अघिल्लो दिन प्रतितोला ११२ हजार ६ सय....

नेपालगन्जमा फायर मोटरसाइकल सेवा सुरु

नेपालगन्ज उपमहानगरपालिकाले शनिबारदेखि दमकलको मोटरसाइकल सञ्चालनमा ल्याएको छ । भीडभाड भएका कारण दमकल भित्र पस्न नसक्ने ठाउँमा दमकल विभागले प्रयोग गर्ने गरी मोटरसाइकललाई विशेष....

गाँजाखेती वैध बनाउन सदस्यहरु एकमत

गाँजा खेतीको विषयमा बजेटमा प्रवेशसंगै समितिहरूमा फेरि चर्चा वढेकाे छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु गाँजा खेतीलाई वैध बनाउनुपर्नेमा....

ऐतिहासिकता वाेकेकाे विद्यालयमा नयाँ प्रधानाध्यापक के.सी

ऐतिहासिकता वाेकेकाे पुर्वकै चर्चित विद्यालय श्री नरग्राम उच्च माध्यमिक विद्यालयले नयाँ प्रधानाध्यापक नियुक्ति भएको छ । बुढीगंगा गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट श्री नरग्राम उच्च माध्यमिक....

गाउँवाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीलाई विदाई

थाईल्यान्डमा आयोजना हुने खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडीलाई बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले कार्यक्रमबीच शनिवार विदाई गरिएको छ । गाउँमा....

एक वर्षमा ६० हजारभन्दा बढी सर्पदंशका बिरामीकाे उपचार

नेपाली सेनाको सहयोगमा स्थापना भएका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा ६० हजार भन्दा बढी सर्पदंशका बिरामीको उपचार भएको छ । आर्थिक वर्ष २०७९/८० मा....

जनता चिन्तित र आक्रोशित : कांग्रेस महासचिव थापा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाली जनता अशान्ति र आक्रोशबाट गुज्रिरहेकाले परिवर्तन भएको कांग्रेसले मात्रै समस्या सम्बोधन गर्न सक्ने बताएका छन् । जिल्लाको धुलाबारीमा....

आजदेखि तातोपानी नाका खुला

तातोपानी नाकाबाट आजदेखि यात्रु आवागमन सुचारु भएको छ । चीन-नेपाल झाङ्मु कोदारी बन्दरगाहमा यात्रु आवागमन आजबाट सुचारु भएको छ। हाम्रा दुई मित्रवत् छिमेकीहरूबीचको घनिष्ठ....

नेपालले बहराइनलाई पराजित गर्याे

नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जितेकाे छ आज भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७....

उपचारविना कसैलाई पनि मर्न पर्दैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कुनै पनि विपन्न र विपन्न नेपालीलाई उपचार नपाएर मर्न नदिने बताउनुभएको छ नेपालगन्जस्थित भेरी अस्पतालको बिहीबार....