Category: राष्ट्रिय समाचार
आज बुढिगंगामा नीति तथा कार्यक्रम पेश
माेरङ ,बुढीगंगा गाँउपालिकाले गाउँसभामा पालिकाको नयाँ आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको १२ औं सभामा अध्यक्ष....
जन्मेका सबै छाेरीका नाममा बैंक खाता खोल्ने नीति
बागलुङ नगरपालिकाले नगरपालिकाभित्र जन्मेका सबै छोरीहरुको नाममा बैंक खाता खोल्ने नीति अपनाएको छ । आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा उल्लेख छ ।....
मनसुन देशभर फैलिएको छ
यस वर्षको मनसुन अहिले देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन देशभर फैलिन नौ दिन लागेको थियो । यसपछि शुक्रबारदेखि....
राष्ट्रिय हित संरक्षणमा सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राष्ट्रिय हित रक्षाका लागि संवेदनशील रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले राष्ट्रिय....
वीर अस्पतालमा शुक्रबारदेखि ७ सय शैया निःशुल्क
वीर अस्पतालले शुक्रबारदेखि सात सय जनरल बेडलाई ‘फ्री बेड’मा परिणत गर्ने निर्णय गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्को बैठकले....
नेपालले छुर्पी बेचेर कमायो ११ महिनामै ३ अर्ब
दुधवाट वनाईने छुर्पीवाट नेपालवाट अन्य मुलुक वेचेर यश वर्ष नै ३ अर्व कमाउन सफलता पायो । आर्थिक वर्ष २०७९/८० को ११ महिनामै करिब ३....
भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध नगर्न उच्च अदालतले कामपालाई आदेश
उच्च अदालत पाटनले चलचित्र हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन काठमाडौं महानगरपालिका विरुद्ध अन्तरवार्ता आदेश जारी गरेको छ । सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक....
पार्टीको पहिलो वर्ष उत्साहजनक : अध्यक्ष लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछानेले पार्टीको पहिलो वर्ष उत्साहजनक रहेको दाबी गरेका छन् पार्टीको पहिलो वार्षिकोत्सवको अवसरमा आज यहाँ पार्टी केन्द्रीय कार्यालयमा....
प्रधानमन्त्री प्रचण्ड र चन्दबीच राजनीतिक विषयमा भेटघाट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा....
एटीएमवाट ई-सेवाकाे रकम निस्कने
भुक्तानी सेवा प्रदायक ई-सेवाका प्रयोगकर्ताहरूले अब आफ्नो ई-सेवा खाताबाट एटीएम मेसिनमार्फत पैसा झिक्न सक्नेछन् । कम्पनीले एभरेष्ट बैंकसँगको सहकार्यमा नयाँ सेवा सुरु गरेको हो....




