Category: राष्ट्रिय समाचार

जलविद्युत् आयोजनामा कार्यरत दुई सयभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत दुई सयभन्दा बढी नेपाली तथा विदेशी कर्मचारी र कामदार सम्पर्कविहीन....

रसुवागढीको विनाशकारी बाढी: हिमालमा जम्मा हुँदै गएको जोखिमको भयावह संकेत

रसुवागढीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीले एउटा गम्भीर प्रश्न खडा गरेको छ, आखिर यति ठूलो बाढी आयो कहाँबाट? केही घण्टामै टिमुरे बजारदेखि स्याफ्रुबेसी,....

नापी सर्भेक्षकविरुद्ध पौने ४ करोडको अवैध सम्पत्ति आर्जनको मुद्दा

काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर शाह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष....

जोगबनी नाका ठप्प हुँदा विराटनगरको व्यापार र राजस्वमा प्रत्यक्ष असर

विराटनगर । भारतीय सीमावर्ती जोगबनी नाका दुई दिनदेखि ठप्प हुँदा नेपाल–भारत सीमापार व्यापार प्रभावित भएको छ। जोगबनी भन्सारका एजेन्टहरू आन्दोलनमा उत्रिएपछि औद्योगिक कच्चा पदार्थ....

सरकारको नयाँ कदम: सरकारी सफ्टवेयरमा आत्मनिर्भर बन्ने प्रयास

काठमाडौं । सरकारले सार्वजनिक सेवामा प्रयोग हुने सफ्टवेयरको विकास, सञ्चालन र मर्मतसम्भारका लागि आफ्नै प्राविधिक संरचना निर्माण गर्ने भएको छ। डिजिटल शासनलाई थप व्यवस्थित,....

पोल्ट्री किसानको आक्रोश : माइतीघरमा चल्लासहित प्रदर्शन, सरकारसँग १२ माग

काठमाडौं । कुखुरापालन व्यवसायमा देखिएका समस्या समाधान गर्न माग गर्दै पोल्ट्री व्यवसायी तथा किसानहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले कृषि, वन तथा वातावरण....

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत लिन लागेका छन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री....

चार प्रदेशमा भारी वर्षाको सम्भावना, कोशी–बागमती र गण्डकीका पहाडी क्षेत्रमा विशेष सतर्कता

काठमाडौं, भदौ ८ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको....

बागमतीका मुख्यमन्त्री थापामगर आज विश्वासको मत लिँदै

हेटौंडा, ८ भदौ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा....

प्रधानमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको रविको दाबी : ‘हाँसीहाँसी नमस्कार गरेको हुँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आए पनि पदको मोहमा नलागेको दाबी गरेका छन्। आइतबार आयोजित....