Category: राष्ट्रिय समाचार
लाइसेन्स घुस काण्ड : यातायात प्रमुखदेखि प्रहरीसम्म घेराबन्दीमा
काठमाडौँ माघ १३ मंगलबार , सवारी चालक अनुमतिपत्र बनाइदिने नाममा घुसखोरी भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित....
निपा भाइरसको त्रास: पश्चिम बङ्गालबाट एशियाभर सतर्कता
सिलगुडी माघ १३ मंगलबार ,भारतको पश्चिम बङ्गाल राज्यमा देखिएको घातक निपा भाइरसको सङ्क्रमणले क्षेत्रीय चिन्ता बढाएको छ। घटनापछि नेपालसहित एशियाका विभिन्न देशहरू ‘अलर्ट मोड’....
भारत–ईयू व्यापार सम्झौता र नेपालको रणनीतिक परीक्षा
काठमाडौ माघ १३ मंगलबार ,दुई दशक लामो वार्तापछि भारत र युरोपेली संघ (ईयू)बीच सम्पन्न ऐतिहासिक व्यापार सम्झौता केवल दुई पक्षबीचको आर्थिक सहमति मात्र होइन,....
बालेन शाहलाई निर्वाचन आयोगले किन स्पष्टीकरण सोध्यो ?
काठमाडौ माघ १३ मंगलबार , झापा–५ को चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। नेकपा....
‘राजनीति होइन आस्था’ : जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह
जनकपुर माघ १२ साेमवार ,मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमणलाई पूर्णतः धार्मिक र पारिवारिक आस्थासँग जोडिएको बताएका छन्। परिवारसहित जनकपुर....
गृहमन्त्री अर्याल–अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता
काठमाडौं माघ १२ साेमवार, गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटमा....
दुहबीमा स्वास्थ्य क्रान्ति : नगर अस्पतालले बदल्यो स्थानीयको उपचार जीवनशैली
दुहबी माघ १२ साेमवार ,दुहबी नगरपालिकाले सञ्चालनमा ल्याएको १५ शय्याको नगर अस्पताल नयाँ, सुविधासम्पन्न भवनमा स्थानान्तरण भएसँगै यहाँको स्वास्थ्य सेवा प्रणालीले ऐतिहासिक फड्को मारेको....
भारतको ७७ औँ गणतन्त्र दिवस: युरोपसँगको रणनीतिक सन्देश
नयाँदिल्ली माघ १२ साेमवार ,भारतले आज २६ जनवरीमा आफ्नो ७७ औँ गणतन्त्र दिवस मनाउँदै छ। सन् १९५० मा संविधान लागू गर्दै उपनिवेशिक शासनको औपचारिक....
सभापति गगन थापा आज सर्लाहीमा, कर्मैयामा राजनीतिक भेटघाट
काठमाडौं माघ १२ साेमबार, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही पुग्दैछन्। सचिवालयका अनुसार थापा बिहान १०:३० बजे सिमरा हुँदै सर्लाही प्रस्थान गर्ने कार्यक्रम....
कोशी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेस–एमालेको वर्चस्व
विराटनगर माघ ११ आइतबार ,कोशी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका तीन सदस्यमा काँग्रेस र एमालेले सफलता हात पारेका छन्। नेपाली काँग्रेसका सुनिलबहादुर थापा तथा....




