Category: राष्ट्रिय समाचार

‘लाइसेन्स राज’को अन्त्यतर्फ सरकार : ३८ जलविद्युत् आयोजनाको अनुमति रद्द हुने

काठमाडौं । जलविद्युत् क्षेत्रमा वर्षौंदेखि देखिएको ‘लाइसेन्स ओगटेर बस्ने’ प्रवृत्तिमाथि सरकारले कडा कदम चाल्ने संकेत दिएको छ। विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भए पनि....

अधिवेशनबाट राईको उदय, रास्वपा कोशीको नेतृत्व परिवर्तन

विराटचाैकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएका छन्। उनले ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै स्पष्ट बहुमत प्राप्त....

इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र बन्ने

इटहरी, २८ जेठ — कोशी प्रदेशको पर्यटन तथा आतिथ्यता क्षेत्रमा नयाँ इतिहास रच्ने गरी इटहरीमा प्रदेशकै सबैभन्दा ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने....

कोरियन प्रविधि र नेपाली लगानीको संगम: नेपालमै सुरु भयो विश्वस्तरीय स्किन केयर उद्योग

काठमाडौँ, जेठ २७ – नेपाली सौन्दर्य प्रसाधन उद्योगमा नयाँ अध्याय थपिएको छ। कोरियन प्रविधि, अनुसन्धान र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै अन्तर्राष्ट्रियस्तरका स्किन केयर सामग्री....

एमसीसी परियोजनाले गति लियो: २ नयाँ सबस्टेशन र करिब ३०० किमि प्रसारण लाइन निर्माण सुरु

काठमाडौ ,नेपालको ऊर्जा पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत दुई ठूला सबस्टेशन र लामो दूरीको विद्युत् प्रसारण लाइन निर्माणको काम औपचारिक रूपमा सुरु....

रास्वपाको कोशी नेतृत्वका लागि कडा प्रतिस्पर्धा, सभापतिमा ८ जनाको उम्मेदवारी

विराटचाैक, जेठ २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। प्रदेश सभापति....

उद्योगीलाई अन्तिम चेतावनी: ७ दिनभित्र बक्यौता नतिरे कारबाही

काठमाडौं । देशभरका औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका सयौं उद्योगले वर्षौंदेखि भाडा तथा विभिन्न सेवा शुल्क नतिरेपछि सरकार मातहतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कडा रूपमा....

रोजेकै मन्त्रालयमा फर्किए सुधन, नवप्रवर्द्धनको जिम्मेवारीमा महावीर

काठमाडौं, जेठ २६ — नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति....

अर्थमन्त्रीमाथि छानबिनको माग, बजेट हेरफेरलाई ‘राजद्रोह’को संज्ञा

काठमाडौं, जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न....

रङ्गशालाको अधुरो सपना पूरा गर्न फेरि मैदानमा धुर्मुस

काठमाडौं । कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ करिब छ महिनापछि अमेरिका बसाइँ छोट्याएर नेपाल फर्किएका छन्। उनको नेपाल आगमनको मुख्य उद्देश्य चितवनस्थित गौतम....