Category: समाचार

आज जनै पूर्णिमा तथा रक्षाबन्धन : जनै फेरिने मात्र होइन, संस्कार र कर्तव्य नवीकरण गर्ने दिन

ऋषितर्पणी, श्रावणी स्नानदेखि रक्षासूत्र धारणसम्मको वैदिक परम्परा; ज्ञान, धर्म, संस्कार र पारिवारिक सम्बन्धको स्मरण गराउने पर्व काठमाडौँ, भदौ १२ । सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण....

बाढीले नेपाल–चीन सीमामा संकट गहिरिँदै, चिनियाँ प्रधानमन्त्री प्रभावित क्षेत्रमै

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। विपद्को अवस्था बुझ्न चीनका प्रधानमन्त्री ली छ्याङ आफैं प्रभावित....

जलविद्युत् आयोजनामा कार्यरत दुई सयभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत दुई सयभन्दा बढी नेपाली तथा विदेशी कर्मचारी र कामदार सम्पर्कविहीन....

रसुवागढीको विनाशकारी बाढी: हिमालमा जम्मा हुँदै गएको जोखिमको भयावह संकेत

रसुवागढीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीले एउटा गम्भीर प्रश्न खडा गरेको छ, आखिर यति ठूलो बाढी आयो कहाँबाट? केही घण्टामै टिमुरे बजारदेखि स्याफ्रुबेसी,....

नापी सर्भेक्षकविरुद्ध पौने ४ करोडको अवैध सम्पत्ति आर्जनको मुद्दा

काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर शाह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष....

जोगबनी नाका ठप्प हुँदा विराटनगरको व्यापार र राजस्वमा प्रत्यक्ष असर

विराटनगर । भारतीय सीमावर्ती जोगबनी नाका दुई दिनदेखि ठप्प हुँदा नेपाल–भारत सीमापार व्यापार प्रभावित भएको छ। जोगबनी भन्सारका एजेन्टहरू आन्दोलनमा उत्रिएपछि औद्योगिक कच्चा पदार्थ....

सरकारको नयाँ कदम: सरकारी सफ्टवेयरमा आत्मनिर्भर बन्ने प्रयास

काठमाडौं । सरकारले सार्वजनिक सेवामा प्रयोग हुने सफ्टवेयरको विकास, सञ्चालन र मर्मतसम्भारका लागि आफ्नै प्राविधिक संरचना निर्माण गर्ने भएको छ। डिजिटल शासनलाई थप व्यवस्थित,....

पोल्ट्री किसानको आक्रोश : माइतीघरमा चल्लासहित प्रदर्शन, सरकारसँग १२ माग

काठमाडौं । कुखुरापालन व्यवसायमा देखिएका समस्या समाधान गर्न माग गर्दै पोल्ट्री व्यवसायी तथा किसानहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले कृषि, वन तथा वातावरण....

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत लिन लागेका छन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री....

चार प्रदेशमा भारी वर्षाको सम्भावना, कोशी–बागमती र गण्डकीका पहाडी क्षेत्रमा विशेष सतर्कता

काठमाडौं, भदौ ८ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको....