Category: समाचार
गरिमा हत्या प्रकरण : न्यायको मागमा देशभरि प्रदर्शन, वीरगञ्ज–पथलैया सडक चौथो दिन पनि ठप्प
बारा, ६ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्युको घटनामा न्यायको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि....
वैदेशिक व्यापारमा उछाल, निर्यात ६१ प्रतिशतले बढ्यो
काठमाडौं, ५ भदौ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनमा नेपालको कुल....
रास्वपामा जिम्मेवारी हेरफेर, जगदीश प्रवक्ता बने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र केही महत्वपूर्ण जिम्मेवारीमा हेरफेर गरेको छ। सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी....
३५औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न, स्मारिका ‘भाषा’ लोकार्पण
मेथिबारी–सालबारी विराटपाटी, नेपाली भाषा संस्कृति विकास समिति मेथिबारी–सालबारीको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। समितिसँग आबद्ध आसपासका ५७ वटा....
कांग्रेसको महाधिवेशनमा विवाद: सर्वोच्चमा पुगेको रिट दर्ता भएन
काठमाडौं, भदौ ५। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप पेचिलो बनेको छ। महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा....
पीपीए खुलाउने तयारी तीव्र, सात दिनभित्र मापदण्ड तयार गरिँदै
काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार....
बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमाले–नेकपा–राप्रपाबाट ६ मन्त्री नियुक्त
हेटौंडा, ४ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेकपा र राप्रपाबाट ६ जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा....
३५ वर्षपछि बंगलादेशमा राष्ट्रपति निर्वाचन, सत्तारूढ दलका उम्मेदवार बलियो
ढाका विराटपाटी, ४ भदौ । बंगलादेशमा लामो ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसद् भवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान....
प्रेस काउन्सिलका चार नयाँ सदस्यले लिए सपथ
काठमाडौं, भदौ ३। प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। सञ्चारग्रामस्थित प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले....
सरकारी खरिदमा ‘स्वदेशी पहिलो’ नीति, नेपाली उत्पादनलाई प्राथमिकता दिन निर्देशन
काठमाडौँ, भदौ ३। सरकारले सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियामा स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन....




