Category: समाचार

इलाम–झापा सडक अवरुद्ध, सवारी सञ्चालन ठप्प 

झापा कार्तिक १४, बिहीबारदेखिको लगातार वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, विभिन्न....

नेप्से पुनः उत्साहमा लगानीकर्ताको आत्मविश्वास फर्किँदै

काठमाडौं, कात्तिक १३ विहिवार , लामो समयपछि नेप्सेमा फेरि हरियाली छाएको छ। बिहीबारको कारोबारमा नेप्से परिसूचक ३४.२२ अंकले उकालो चढ्दै २६००.३८ विन्दुमा पुगेको छ,....

नेपाल प्रहरीमा पाँच एसएसपी डिआइजीमा बढुवा 

काठमाडौं, कात्तिक ९ (आइतबार) — नेपाल प्रहरीले पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवा गरेको छ।  गृह मन्त्रालयले बढुवा समितिको....

हिटलरको प्रशंसा गर्दै रिपब्लिकन युवाको च्याट सार्वजनिक, अमेरिकाभरै हंगामा

काठमाडौं कार्तिक ८ शनिबार , अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टीका युवा नेताहरूको निजी टेलिग्राम च्याट सार्वजनिक भएपछि अमेरिकी राजनीति र समाजमा ठूलो हलचल मच्चिएको छ।....

मेयर बालेनको आक्रोश : “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”

काठमाडौं बुधबार ५, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हालै सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि पोखेका छन्। उनले ‘जेनजी आन्दोलन’का घटनाक्रमलाई लिएर नेपाली कांग्रेस र....

दसैँ–तिहार बिदामा मुस्ताङ पर्यटकको गन्तव्य

मुस्ताङ, कार्तिक ३ — असोज महिनामा मुस्ताङमा आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो देखिएको छ।  स्थानीय प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार, सो महिनामा....

जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई टिकटमा ठूलो छुट

काठमाडौं  कार्तिक २, नेपाल नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूलाई हवाई यात्रा अझ सुलभ बनाउने निर्णय गरेको छ। प्राधिकरणले आज....

रोमाञ्चक जितसँगै नेपाल सुपर–६ मा चम्कियो, यूएईलाई १ रनले पराजित

काठमाडौं असाेज २६, ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई रोमाञ्चक खेलमा पराजित गर्दै....

एक्सक्लुसिभ रिपोर्टिङ : शिवपुरी होइन, ओली हेटौंडा पुगेका रहेछन्, राष्ट्रपति त्यहीँ पुगेर लिए प्रधानमन्त्रीको स्वीकृति

काठमाडौं असाेज २५, जेनजी आन्दोलनका दिनहरू अझै देशको राजनीतिक इतिहासको सबैभन्दा तनावपूर्ण पानामा अंकित छन्। भदौ २३ गते, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले....

बीपी राजमार्ग पुनः सुचारु हुने तयारी अन्तिम चरणमा

काभ्रेपलाञ्चोक ,२४ असोज,अविरल वर्षाका कारण रोशी खोलाले बगाएका बीपी राजमार्गका विभिन्न खण्डहरूमा मर्मत र डाइभर्सन निर्माण तीव्र गतिमा अघि बढेका छन्। क्षतिग्रस्त १९ स्थानमध्ये....