Category: समाचार

रविको कडा सन्देश: मर्यादा नाघेर ‘रमिता’ नदेखाउनुस्

रास्वपा सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदलाई आफ्नो कार्यशैली सुधार्दै मर्यादित, पारदर्शी र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। बुधबार भएको छलफलमा....

होर्मुजमा अमेरिकाको दाबी, इरानको चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीचको स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै नक्सासहित सार्वजनिक दाबी गरेका छन्। यो अभिव्यक्ति केवल राजनीतिक वक्तव्य....

कांग्रेसको वडा अधिवेशन २२ दिन पछि सर्‍यो

काठमाडौं, भदौ २। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राख्दै पार्टीका तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन अब....

कल(चापाकल) खरिदमा अनियमितता, औरहीका ११ जनाविरुद्ध अख्तियारको आरोपपत्र

महोत्तरी विराटपाटी ,औरही नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद र वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध....

भदौ १० गते प्रधानमन्त्री शाह संसद्मा प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुने

काठमाडौं, १ भदौ। प्रधानमन्त्री वालेन्द्र शाह आगामी भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र....

कोशीमा फेरि कार्की नेतृत्वकै सरकार, बदलियो सत्ता समीकरण

विराटनगर, १ भदौ २०८३। केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणको प्रभाव कोशी प्रदेशमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहमतिपछि कोशीमा हिक्मतकुमार....

शिलबन्दी गरिएका सात आँखा अस्पताल तत्काल खोल्न माग

विराटनगर, साउन ३१ गते। जिल्ला प्रशासन कार्यालय मोरङले शिलबन्दी गरेका सातवटा आँखा अस्पताल तत्काल खोल्न माग गर्दै आँखा अस्पताल सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।....

ओलीको घोषणा : एमाले पुनर्गठन होइन, पुनर्जागरणको चरणमा

काठमाडौं, ३१ साउन , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्दै भइरहेका गतिविधिप्रति कडा असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन होइन,....

बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ डाक्टर परामर्श सेवा सुरु

मोरङ, बुढीगंगा साउन ३०। ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ चिकित्सकको....

काठमाडौँमा शनिबार पाँच केन्द्रबाट ग्यास वितरण, नागरिकता अनिवार्य

काठमाडौँ, २९ श्रावण। उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन नेपाल आयल निगमले शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ। जिल्ला प्रशासन....