Category: राजनीति
ग्रामथानमा कार्यवाहक अध्यक्ष चयनलाई लिएर विवाद, उच्च अदालतको हस्तक्षेप
माेरङ ग्रामथान गाउँपालिकामा कार्यवाहक अध्यक्षको जिम्मेवारीलाई लिएर उत्पन्न विवाद उच्च अदालत विराटनगर पुग्दा अदालतले अध्यक्षको निर्णयमाथि अस्थायी रोक लगाएको छ। गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले....
पाणिनी तपोभूमिमा आज प्रधानमन्त्री ओली
देशको राजनीतिक मञ्चबाट केहीबेर विश्राम लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँचीको पवित्र भूमि पाणिनीमा अवतरण गर्दैछन्। संस्कृत व्याकरणका जन्मदाता पाणिनी ऋषिको तपोभूमिमा आयोजना....
सन्तुलित आहार मात्र काफी छैन, डाइटरी सप्लिमेन्ट किन आवश्यक छन्?
“सन्तुलित भोजन खाए हुन्छ,” भन्ने मान्यता अब पुरानो हुँदै गएको छ। बदलिँदो जीवनशैली, तनाव, मिल्किएको खानपान र शारीरिक गतिविधिको कमीले गर्दा दैनिक आवश्यक पोषकतत्त्वहरू....
साउदीको नयाँ निर्णय: १४ देशका लागि भिसामा रोक
साउदी अरेबियाले हज नजिकिँदै गर्दा भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, इराक लगायत १४ देशका नागरिकहरूका लागि भिसा जारीमा अस्थायी प्रतिबन्ध लगाएको छ। उमराह, व्यापार, र....
मोदीले ओली भेटघाटले कस्तो संकेत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भेटघाट श्रृंखला कूटनीतिक रूपमा गहिरो संकेत बोकेको देखिन्छ। हालै मोदीले म्यानमारका सैनिक जनरल मिन आङ हलाइङ र बंगलादेशका नोबेल....
नेपालको निर्यातका लागि नयाँ अवसर, अमेरिकी नीतिले प्रतिस्पर्धी लाभ दिलाउने
राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका छिमेकी तथा उस्तै वस्तु निर्यात गर्ने मुलुकहरूमा उच्च भन्सार दर लगाउने घोषणा गरेपछि नेपालका निर्यातकर्ताहरूका लागि नयाँ अवसर देखा परेको....
मेयर बालेनको शिक्षकप्रति आभार: “चेतनशील समाज निर्माण गरौँ”
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विद्यालय शिक्षा विधेयक पारित गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई धन्यवाद दिएका छन्। बुधबार सामाजिक....
कोशी प्रदेशमा लगानी सम्मेलन : पूर्व मुख्यमन्त्रीहरूसँग छलफल
कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गर्ने तय गरेपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरु गरेको छ। यसअघि माघ....
पाथीभरा केबलकार निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा निर्माणाधीन केबलकार लगायतका सबै कार्यहरू तत्काल यथास्थितिमा रोक्न आदेश दिएको छ। न्यायाधीशहरुद्वारा जारी गरिएको अन्तरिम आदेशमा सरकारले तथा....
निधि निवासको बैठक : कांग्रेस नेतृत्वको नयाँ समीकरणको संकेत?
नेपाली कांग्रेसका ६ शीर्ष नेताहरूले पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा अनौपचारिक बैठक गरेपछि यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। बैठकमा निधिसहित कृष्णप्रसाद सिटौला, गोपालमान....




