Category: राजनीति
एमसिसी परियोजना नेपालसहित चार देशमा यथावत रहने, इलन मस्क नेतृत्वको निर्णयले अन्यत्र रोक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्कको नेतृत्वमा गठित ‘सरकारी दक्षता विभाग (DOGE)’ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) अन्तर्गतका धेरैजसो परियोजना बन्द गर्ने निर्णय....
शिक्षकहरू आन्दोलनमै, अदालतको घण्टी बज्यो!
काठमाडौमा झन्डै तीन साता सडकमै बसेका शिक्षकहरूलाई अब तीन दिनभित्र विद्यालय फर्कनू भन्ने सर्वोच्च अदालतको आदेशले नयाँ बहस जन्माएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल....
कांग्रेसको “बाध्यता”: गगन थापाको कथन सत्ताभित्रको असहज सन्तुलनको संकेत?
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिले वर्तमान सत्तासंघटन भित्रको असन्तुलनलाई सतहमा ल्याएको छ। उनले स्पष्ट रूपमा भनेका छन्....
प्रधानमन्त्री ओली र भारतीय मन्त्री खट्टरबीच सिंहदरबारमा भेट
नेपाल दुई दिने भ्रमणमा रहेका भारतीय ऊर्जा तथा आवास मन्त्री मनोहर लाल खट्टरले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। मुक्तिनाथको दर्शनपछि फर्किएका....
बीपी प्रतिष्ठानमा प्राडा सञ्जीव लाई निमित्त उपकुलपतिको जिम्मेवारी
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरानमा प्राडा सञ्जीवकुमार शर्मा निमित्त उपकुलपतिको जिम्मेवारीमा नियुक्त भएका छन्। अघिल्लो उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवकाशपछि प्रतिष्ठान उपकुलपतिविहीन....
सामाजिक सञ्जालमा दर्ता अनिवार्य : स्वतन्त्रता सिमित हुने चिन्ता
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नगरे फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। शुक्रबार सञ्चारिका....
कांग्रेस नेतृत्वको आन्तरिक असन्तोष: बूढानीलकण्ठमा आकस्मिक बैठक
सरकारभित्र देखिएको असन्तोषले नेपाली कांग्रेसभित्रको नेतृत्व तहलाई तनावमा पारेको छ। आज सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नो निवासमा आकस्मिक बैठक बोलाई पार्टी पदाधिकारी तथा मन्त्रीहरूसँग....
लोहन्द्रा पुल उद्घाटन : पूर्वाधार विस्तारले आर्थिक क्रियाशीलता बढाउने उपप्रधानमन्त्री सिंहको भनाइ
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारको विकास अपरिहार्य रहेको बताएका छन्। जहदा गाउँपालिका र कटहरी गाउँपालिकालाई जोड्ने लोहन्द्रा....
डा. शेखर कोइरालाको नयाँ वर्ष सन्देश: “राष्ट्रिय मेलमिलापमा जोड दिँदै”
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ को अवसरमा जारी सन्देशमार्फत ‘राष्ट्रिय मेलमिलाप’को सन्देशलाई पुनः स्मरण गराउँदै देश र पार्टी दुवैका....
पूर्वराजाको सन्देश: असन्तुष्ट जनमतको संकेत वा सत्ताप्रति सघन आग्रह?
नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा दिएका शुभकामना सन्देशले सामाजिक सन्देश मात्र होइन, स्पष्ट राजनीतिक संकेत पनि बोकेको देखिन्छ। सन्देशमा....




