Category: समाज

किसानको थामिएको मेहनतको मूल्य : करिब ४ अर्बको दूध भुक्तानी 

काठमाडौं, मंसिर २३, मंगलबार,दूध उत्पादन गरेर महिनौँदेखि भुक्तानी पर्खिरहेका किसानहरू अन्ततः राहतको सास फेर्न सक्षम भएका छन् । दुग्ध क्षेत्रको लामो रोकिएको कारोबार खुल्दै....

गत वर्ष पूर्वी सुन्तलाले ६२ करोडभन्दा बढीको कारोबार, यस वर्ष सिजनमै १६ करोड 

धनकुटा मङ्सिर २१आइतबार , पूर्वी पहाडी जिल्लाका सुन्तलाले वर्षको मुख्य सिजन सुरु हुन नपाउँदै बजारमा रङ भर्न थालेका छन्। धरान–१३ कृषि थोक बजारको तथ्याङ्क....

लेटाङकी अंशु हत्या प्रकरण : ५९ वर्षीय छिमेकी पक्राउ, परिवार न्यायको प्रतीक्षामा

विराटनगर, मंसिर २१ आइतबार ,माेरङकाे लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणले मोरङ मात्र होइन, समग्र देशलाई स्तब्ध बनाएको छ। १७ दिनसम्म....

हेटौंडामा सडक विस्तार रोकिनु पूर्व ५३१ घर भत्काइयो, आदेशपछि मात्रै राेकियाे

हेटौंडा मंसिर २१आइतबार ,हेटौंडाको सडक विस्तार अभियानले दुई दिनमै ५३१ संरचना पूर्णरूपमा ढालेपछि मात्र सर्वोच्च अदालतको रोक आदेश डिभिजन कार्यालयमा पुगेको छ। अतिक्रमण हटाउने....

पोखरा विमानस्थल घोटालामा ५५ नाम : पूर्वमन्त्रीदेखि महानिर्देशकसम्म मुद्दा

काठमाडौं, मंसिर २१, आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखिएको अनियमितता र आर्थिक भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप....

निर्वाचन तयारी तीव्र, आज समानुपातिकतर्फ आवेदन दिने अन्तिम दिन

काठमाडौं, मंसिर २१, आइतबार,आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अब ८८ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आवश्यक प्रक्रिया तीव्र बनाएको छ। आयोगले आज समानुपातिक निर्वाचन....

सोलु हाइड्रोको आईपीओ : राजधानीमै ‘लाइनको लहर’

काठमाडौं मंसिर १९ शुक्रबार , आयोजनाबाट प्रभावित स्थानीयका लागि सोलु हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिन राजधानीमा उल्लेखनीय भीड लागेको छ।....

ठूला दरका भारतीय नोट ओसारपसारमा नयाँ व्यवस्था 

काठमाडौं मंसिर १८ बिहीबार ,भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपाल–भारतबीच नोट ल्याने–लैजाने नियम संशोधन गरेको छ।  आरबीआईले विदेशी विनिमय व्यवस्थापन....

इनरुवा–कप्ताङगञ्ज सडक ठेक्का तोडियो

इनरुवा, मङ्सिर १६ मंगलबार  – सुनसरीको इनरुवा–कप्ताङगञ्ज सडक २२.६६ किलोमिटर निर्माणको ठेक्का गौरीपार्वती–देव एण्ड सायर–भूमि जेभीसँग तोडिएको छ। सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले....

भारतमा राजनीतिक ताप: नेपालको नयाँ सय रुपैयाँ नोटमै ‘दाबी विवाद’ भन्दै काग्रेस आइ आक्रोशित

काठमाडौं मंसिर १३ शनिबार , नेपालले अद्यावधिक नक्सासहित जारी गरेको नयाँ १०० रुपैयाँको नोट भारतमा राजनीतिक बहसको केन्द्र बनेको छ। नेपालको लिपुलेक, कालापानी र....