Category: समाज
कांग्रेसको सामूहिक बहिर्गमनसँगै कोशी सत्ताको नयाँ अध्याय
विराटनगर, २७ श्रावण २०८३। विराटपाटीकोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएसँगै प्रदेशको सत्ता समीकरणले नयाँ मोड लिएको छ। कांग्रेसबाट सरकारमा....
देउवाको पुनरागमन : स्वागतको बाजागाजाभित्र कांग्रेसको शक्ति–समीकरण
झण्डै छ महिनाको उपचारपछि नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किँदै गर्दा कांग्रेसभित्रको राजनीति फेरि तरंगित भएको छ। उनलाई विमानस्थलमै बाजागाजा र....
औषधि सुविधा घट्दै : स्वास्थ्य बीमाप्रति प्रश्न उठाउँदै १८७ औषधि हटाइयो
काठमाडौं, २५ साउन। स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकले पाउँदै आएको औषधि सुविधाको दायरा पछिल्ला दुई वर्षमा क्रमशः साँघुरिँदै गएको छ। स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा....
कोशीमा मन्त्रालयको अंकगणित : सत्ता सहकार्य कि शक्ति बाँडफाँडको संघर्ष?
विराटनगर । कोशी प्रदेशमा सत्ता समीकरण फेरिएसँगै सरकार सञ्चालनभन्दा पहिले नै शक्ति बाँडफाँडको प्रश्न अगाडि आएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच....
सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाउने सरकारको लक्ष्य
काठमाडौं । वन संरक्षणसँगै त्यसबाट स्थानीय समुदायको जीवनस्तर उकास्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने दिशामा सरकारले सामुदायिक वनलाई आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनाउने....
ग्यास अभाव हट्दै, आयात बढाएर आपूर्ति सहज बनाउँदै निगम
काठमाडौँ, २४ साउन। केही दिनदेखि देशका विभिन्न क्षेत्रमा देखिएको एलपी ग्यासको अभाव क्रमशः हट्न थालेको छ। नेपाल आयल निगमले भारतबाट ग्यास आयात बढाएसँगै बजारमा....
प्रधानमन्त्री र सुदूरपश्चिमका रास्वपा सांसदबीच छलफल, राजनीतिक समन्वयमा जोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा....
अर्थमन्त्रीको सक्रियता: २० वाणिज्य बैंकका सीईओसँग आज उच्चस्तरीय छलफल
काठमाडौं, साउन १९ — सरकारले आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तयारीस्वरूप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी....
धनुषामा निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै
जनकपुरधाम, विराटपाटी साउन १८ — जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा....
मुन्दडा समूहको घरमा प्रहरीको व्यापक छापा, मेघराज शर्मा मार्ग सिल
काठमाडौं विराटपाटी साउन १८, सोमबार बिहानैदेखि मुन्दडा समूहसँग सम्बन्धित घर तथा परिसरमा नेपाल प्रहरीले व्यापक खोजतलास सुरु गरेको छ। प्रहरी टोलीले घरलाई चारैतिरबाट घेराउ....




