Category: खेलकुद

विश्वकपमा ब्राजिल र मोरक्कोको रोमाञ्चक बराबरी, भिनिसियसले बचाए ब्राजिल

न्यु जर्सी । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा....

मलेसियामाथि नेपालको शक्ति प्रदर्शन, समूह विजेतासहित एसियन गेम्समा प्रवेश

काठमाडौं । नेपाली क्रिकेटले फेरि एकपटक आफ्नो आक्रामक क्षमता र बढ्दो परिपक्वताको प्रदर्शन गरेको छ। एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध भएको निर्णायक खेलमा नेपालले....

लगातार दोस्रो पटक फाइनलमा आरसिबी, गुजरात ९२ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले शानदार प्रदर्शन गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। क्वालिफायर खेलमा....

नेपालले युएईलाई २०१ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत काठमाडौँमा जारी खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर....

दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

 इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। दिल्लीस्थित....

विश्वकप २०२६: फाइनल टिकट आकाशिँदा फ्यान स्तब्ध

अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा वाेर्ड कप २०२६ को फाइनल खेल हेर्न चाहने फुटबल प्रेमीहरूलाई यसपटक ठूलो धक्का लागेको छ। एउटा साधारण टिकटकै....

६ सय रुपैयाँ नहुँदा रोकियो एसियाड तयारी

काठमाडौं । जापानमा हुने सन् २०२६ को एसियाली खेलकुदलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष प्रशिक्षण कार्यक्रम बजेट अभावका कारण स्थगित गरिएको छ।  राष्ट्रिय खेलकुद....

नेपालमा हुने आईसीसी लिग–२ क्रिकेट सिरिज अनिश्चितकालका लागि स्थगित

काठमाडौं, फागुन २० – नेपालमा आयोजना हुन लागेको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अनिश्चितकालका लागि स्थगित गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)....

बेथेल–ब्रुकको साझेदारीपछि इंग्ल्यान्डको १८४, नेपालसामु ऐतिहासिक जितको १८५ रनको चुनौती

मुम्बई माघ २५ ,आईसीसी टी–२० विश्वकपको रंगमञ्चमा पहिलोपटक आमनेसामने उत्रिएका नेपाल र इंग्ल्यान्डबीचको खेल रोमाञ्चक मोडमा पुगेको छ । मुम्बईको वान्खेडे रंगशालामा आइतबार टस....

उर्लाबारी भेट्रान्सको दमदार प्रदर्शन, पथरी शनिश्चरे गोल्डकपको ताज उर्लाबारीलाई

मोरङ माघ २५ , दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले आफ्नो नाममा सुरक्षित गरेको छ । फाइनल खेलमा सतिसाले भेट्रान्सलाई २–० गोलले....