Category: स्वास्थ्य

बीपी प्रतिष्ठानमा प्राडा सञ्जीव लाई निमित्त उपकुलपतिको जिम्मेवारी 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरानमा प्राडा सञ्जीवकुमार शर्मा निमित्त उपकुलपतिको जिम्मेवारीमा नियुक्त भएका छन्। अघिल्लो उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवकाशपछि प्रतिष्ठान उपकुलपतिविहीन....

सन्तुलित आहार मात्र काफी छैन, डाइटरी सप्लिमेन्ट किन आवश्यक छन्?

“सन्तुलित भोजन खाए हुन्छ,” भन्ने मान्यता अब पुरानो हुँदै गएको छ। बदलिँदो जीवनशैली, तनाव, मिल्किएको खानपान र शारीरिक गतिविधिको कमीले गर्दा दैनिक आवश्यक पोषकतत्त्वहरू....

गर्मीमा दैनिक १० हजार लिटर माेही खपत, डेरी उद्योगी ब्रान्डिङमा सक्रिय

गर्मी मौसमसँगै उपभोक्ताको रोजाइमा माेही पर्न थालेपछि डेरी उद्योगीहरू यसलाई व्यवस्थित रूपमा ब्रान्डिङ गरी बजारमा ल्याउन सक्रिय भएका छन्।  प्याकेजिङ र लेबलिङसहित देशभरका करिब....

स्वादिलो खाजाले स्वास्थ्यमा गम्भीर असर

 सहरको व्यस्त जीवनशैलीसँगै फास्टफुडको प्रयोग दिनप्रतिदिन बढ्दो छ। सडक छेउका ठेला पसलदेखि तारे होटलसम्म पानीपुरी, मःम, चाउमिन, चटपटेजस्ता छिटो तयार हुने खानाको खपत वर्षभरि....

बोतल र जारको पानी : अब शुद्धता होइन, माइक्रोप्लास्टिकको चिन्ता!

३ चैत, काठमाडौं — तपाईंले दैनिक उपभोग गरिरहनुभएको बोतल वा जारको पानी साँच्चिकै शुद्ध छ त? काठमाडौं विश्वविद्यालयका विज्ञहरूको अध्ययनले भने ठूलो झस्का दिएको....

स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने बक्यौता १७ अर्ब

स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने बक्यौता १७ अर्ब रुपैयाँ नाघेसँगै अस्पतालहरू दबाबमा परेका छन्। समयमै भुक्तानी नपाउँदा कतिपय अस्पतालहरूले बीमा योजनाअन्तर्गतको सेवा कटौती गर्न थालेका....

औषधि व्यवस्था विभागद्वारा २५ नयाँ औषधिको दर्ता स्वीकृत

औषधि व्यवस्था विभागले विशेष रोग र अवस्थाहरूमा प्रयोग गर्नका लागि २५ प्रकारका नयाँ औषधिहरू—जसमा नयाँ अणुहरू र संयोजनहरू समावेश छन्—दर्ता गर्न स्वीकृति दिएको छ।....

निजी मेडिकल कलेजका आवासीय डाक्टरहरूलाई पनि जीविकोपार्जन भत्ता उपलब्ध गराइने

चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजका आवासीय डाक्टरहरूलाई पनि सरकारी मेडिकल संस्थामा कार्यरत डाक्टरसरह जीविकोपार्जन भत्ता प्रदान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री....

स्वास्थ्य परीक्षण दोहोरिन नदिन मन्त्रालयले एकीकृत विद्युतीय प्रणाली सञ्चालन गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाहरूमा एकीकृत विद्युतीय प्रणाली सञ्चालन गर्ने योजना बनाएको छ, जसले एउटै स्वास्थ्य परीक्षण दोहोरिन नदिन मद्दत गर्नेछ। स्वास्थ्य....

मस्तिष्क रक्तस्रावको उपचार निःशुल्क 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्क रक्तस्रावको उपचार निःशुल्क सुनिश्चित गर्न पहल गरिरहेको बताएका छन्। सोमबार कान्ति बाल अस्पतालको ६३औं वार्षिकोत्सव कार्यक्रमलाई....