Category: राष्ट्रिय समाचार

महाधिवेशन कार्यतालिका विवादले कांग्रेस बैठक रोकियो

काठमाडौं कार्तिक १४ शुक्रबार ,नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार निर्धारित समयमै बस्न नसकी स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे....

इलाम–झापा सडक अवरुद्ध, सवारी सञ्चालन ठप्प 

झापा कार्तिक १४, बिहीबारदेखिको लगातार वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, विभिन्न....

सप्तकोशी डेभलपमेन्ट बैंकलाई कडा शिघ्र सुधारात्मक कारबाही

काठमाडौं कार्तिक १४ शुक्रबार , नेपाल राष्ट्र बैंकले नियामकीय नियम उल्लङ्घन गरेको भन्दै क्षेत्रीयस्तरको कार्यक्षेत्र भएको सप्तकोशी डेभलपमेन्ट बैंकलाई कडा शिघ्र सुधारात्मक कारबाही सुरु....

उच्च रक्तचाप : नदेखिने तर घातक ‘साइलेन्ट किलर’

काठमाडौं  कात्तिक १३, बिहीबार स्वास्थ्य–विशेष , ब्राजिलकी मेरीयान डराइन् अचानक नाकबाट रगत बग्न थालेपछि आतंकित भइन्। चिकित्सकले जाँच गर्दा कारण भेटिएन— तर अन्ततः निष्कर्ष....

नेप्से पुनः उत्साहमा लगानीकर्ताको आत्मविश्वास फर्किँदै

काठमाडौं, कात्तिक १३ विहिवार , लामो समयपछि नेप्सेमा फेरि हरियाली छाएको छ। बिहीबारको कारोबारमा नेप्से परिसूचक ३४.२२ अंकले उकालो चढ्दै २६००.३८ विन्दुमा पुगेको छ,....

यूएईको भिसा कडाइ : जेनजी आन्दोलनपछि वैदेशिक श्रम बजारमा ‘राजनीतिक सन्देश’?

काठमाडौं कार्तिक १३ विहीवार ,संयुक्त अरब इमिरेट्स (यूएई)ले पछिल्लो समय भिसा प्रक्रिया कडा बनाएपछि नेपालका करिब ४ हजार मोल प्राप्त श्रमिकहरू अनिश्चिततामा परेका छन्....

बालुवाटारमा त्रिपक्षीय संवाद : सरकार, दल र जेनजी एउटै टेबलमा

काठमाडौं बुधबार, कात्तिक १२, २०८२ ,आगामी निर्वाचनका विषयमा साझा समझदारी खोज्दै सरकारले बुधबार अपराह्न बालुवाटारमा त्रिपक्षीय छलफल आरम्भ गरेको छ।यस महत्त्वपूर्ण बैठकमा सरकार, राजनीतिक....

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर, कार्तिक १२ , विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटले एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ESMO (European Society for Medical Oncology) द्वारा....

दिल्लीमा कृत्रिम वर्षा प्रयास असफल, करोडौं खर्च पानीमा

नयाँ दिल्ली कार्तिक १२ बुधबार ,भारतको राजधानी दिल्लीमा प्रदूषण घटाउने उद्देश्यले गरिएको क्लाउड सीडिङ (कृत्रिम वर्षा) अभियान असफल भएको छ। लाखौं रुपैयाँ खर्चेर गरिएको....

प्रधानमन्त्री कार्की आज राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त संवादमा

काठमाडौं कार्तिक १२ बुधबार , प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलोपटक राजनीतिक दलका नेताहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग संयुक्त वार्ता गर्न लागेकी छन्।  बालुवाटारमा अपराह्न....