Category: राष्ट्रिय समाचार
पूर्वी नेपालमा रैब, पश्चिममा बड्का अट्वारी : थारू समुदायको विशेष पर्व
विराटनगर भाद्र १ ,भाद्र महिनाको पहिलो आइतबारसँगै थारू समुदायको ठूलो सांस्कृतिक पर्व रैब सुरु भएको छ । पूर्वी नेपालका थारूहरूले यसलाई रैब पर्वको रूपमा....
राधाकृष्ण रथयात्रा : मुख्यमन्त्री कार्कीको हातबाट शुभारम्भ, अथिती–जोगवनीका मेयर समेत सहभागी हुने
विराटनगर श्रावण ३० शुक्रबार – कोसी प्रदेशको धार्मिक तथा सांस्कृतिक वातावरणलाई रंगिन बनाउँदै यस वर्षको राधाकृष्ण रथयात्रा आगामी पर्सि हुने भएको छ। मूल आयोजक....
तराई–मधेसको खानेपानी संकट समाधानमा नेपाल–भारत बीच उच्चस्तरीय छलफल
काठमाडौं, श्रावण ३० शुक्रबार — तराई–मधेसमा दीर्घकालीन खानेपानी समस्या समाधानका लागि नेपाल र भारतबीच प्राविधिक तथा नीतिगत तहमा गहन छलफल भएको छ। शुक्रबार काठमाडौंस्थित....
एमसीसी परियोजना तीन वर्षमै सक्ने अमेरिकी आश्वासन
ट्रम्प प्रशासनले सत्ता सम्हालेपछि अनुदानमा लगाइएको स्थगन फुकुवा काठमाण्डौ श्रावण २९ विहिवार — अमेरिकी ‘मिलेनिअम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) का कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले नेपालमा....
नेपाल प्राध्यापक संघको ६३औं दिवस डिग्री क्याम्पसमा सम्पन्न
विराटनगर, श्रावण २८ – नेपाल प्राध्यापक संघको ६३औं दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस प्राध्यापक संघले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।....
पूर्व राष्ट्रपति युन सुक योएलकी पत्नी किम किओन ही पक्राउ
सिओल श्रावण २८ बुधबार — दक्षिण कोरियाको राजनीतिक इतिहासमा पहिलोपटक, एकैपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवैजना जेल पुगेका छन्। पूर्व राष्ट्रपति युन....
पोखरामा बाँदरबाट सुरक्षित र ‘कालो सुन’ कहलिने मरिच खेतीको प्रवर्द्धन
पोखरा श्रावण २७ — देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या चुलिँदै गइरहेको बेला पोखरा महानगरपालिका भने यसलाई अवसरमा बदल्न खोज्दैछ । महानगरले....
हुलाकी सडक निर्माण ढिलाइमा सांसद मोदीको चेतावनी, ‘सभामुखको अगाडि अनशन बस्छु’
काठमाडौँ श्रावण २७ — प्रतिनिधिसभामा मङ्गलबार हुलाकी सडकको ढिलाइप्रति तीव्र असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सभामुखसमक्ष प्रत्यक्ष चेतावनी दिएका छन्।....
अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा आज विशेष समारोह, राष्ट्रपति पौडेलको सम्बोधन हुने
काठमाडौं, श्रावण २७ — विश्वभर हरेक वर्ष १२ अगष्टका दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस वर्षको मूल नारा....
सेयर बजार ओरालो, कारोबार रकम उकालो
काठमाडौँ, श्रावण २६ सोमबार — साताको पहिलो दिन नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२ अंकमा झरेको छ। कारोबार सुरु भएपछि बजारले सुरुवाती सकारात्मक संकेत....




