Category: राष्ट्रिय समाचार

गगन थापा : “तीन ठूला नेताले सन्यास लिंदा म सबैभन्दा खुसी हुनेछु”

काठमाडौं, श्रावण २६ साेमवार — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका तीन ठूला दलका शीर्ष नेताहरूले राजनीतिबाट सन्यास लिने दिनलाई आफूले ‘सबैभन्दा खुसी हुने....

देउवाको भनाइ – ‘लैङ्गिक संवेदनशीलता सबैको मुद्दा हो’

काठमाडौं श्रावण २५ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलतालाई समाजको साझा मुद्दा भएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार....

मुख्यमन्त्री कार्कीको ओली र देउवासँग भेट, मन्त्रिपरिषद् फेरबदल मुख्य एजेन्डा

काठमाडौं श्रावण २५, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। केही दिनअघि मात्रै उनले नेपाली कांग्रेसका सभापति....

जनैपूर्णिमा: धार्मिक संस्कारसँगै स्वास्थ्य र पहिचानको पर्व

 काठमाडौं, श्रावण २४ —देशभर आज जनैपूर्णिमा विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ। बिहानै नजिकैका नदी, पोखरी र कुण्डमा स्नान गरेर पुराना जनै....

नेपाली कांग्रेस शीर्ष नेताहरूबीच साढे दुई घण्टा गोप्य बैठक : चार मुख्य विषयमा गम्भीर छलफल

काठमाडौं, श्रावण  २३ — नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका लागि साढे दुई घण्टासम्म गोप्य बैठक बसेको छ। सभापति शेरबहादुर देउवाको....

मसोट खोलाको डाइभर्सन बाढीले बगायो, लमही–घोराही सडक पुनः अवरुद्ध

दाङ, श्रावण २३ – दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन शुक्रबार बिहान आएको अविरल वर्षासँगैको बाढीले बगाएको छ।  बाढीले डाइभर्सनको आधा भाग बगाएपछि....

मुख्यमन्त्री बानियाँको फरक दृष्टिकोण : सेवा–सुविधा अस्वीकार, जनमुखी निर्णयलाई प्राथमिकता

काठमाडौं, श्रावण २२ , बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदको रुतबाको लागि नभई जनताको सेवाका लागि आफ्नो जिम्मेवारी सुरु भएको स्पष्ट पारेका छन्।....

विद्यालय शिक्षा ऐन अझै अलपत्र, शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने

काठमाडौं, श्रावण  २२ , नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन समयमा जारी नभएको भन्दै भदौ दोस्रो सातादेखि पुनः आन्दोलनमा जाने निर्णय गरेको छ।  महासंघको....

विराटनगरमा सनातन धर्म सेवा समिति मोरङको साधारण सभा सम्पन्न, छ संस्था र व्यक्तित्व सम्मानित

श्रावण २३ विराटनगर , सनातन धर्म सेवा समिति मोरङको साधारण सभा हिजो बुधबार सम्पन्न भएको छ।समितिका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेको सभापतित्वमा र केन्द्रीय अध्यक्ष माधवप्रसाद....

फिफा महिला वरीयतामा नेपालले रच्यो ऐतिहासिक सफलता, १३ स्थान उक्लँदै ८७औं स्थानमा

श्रावण २२ काठमाडौं — नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ....