Category: राष्ट्रिय समाचार

एलन मस्कको नयाँ कदम: ‘एक्सच्याट’ मार्फत छुट्टै मेसेजिङ प्लेटफर्म सार्वजनिक

काठमाडौँ । एलन मस्क नेतृत्वको सामाजिक सञ्जाल कम्पनी X (formerly Twitter) ले मेसेजिङ सेवामा नयाँ आयाम थप्दै ‘एक्सच्याट (XChat)’ नामक छुट्टै एप सार्वजनिक गरेको....

विराटनगरका स्पामा प्रहरीको कडाइ : ३६ जना नियन्त्रणमा, अनुसन्धान तीव्र

विराटनगर, बैशाख १२ विराटपाटी — विराटनगर मा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमाथि प्रहरीले कडाइ सुरु गरेको छ। शनिबार सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा....

नियात्रामा अमेरिका: कृष्ण अधिकारी को दृष्टि, अनुभूति र समयको दस्तावेज

विराटनगर , नेपाली नियात्रा साहित्यको यात्रामा एउटा नयाँ अध्याय थपिएको छ। पत्रकार तथा साहित्यकार कृष्ण अधिकारी को कृति ‘मैले देखेको अमेरिका’ सार्वजनिक भएसँगै पाठकसामु....

सुधार गृहका युवामा सकारात्मक ऊर्जा भर्न धरानमा योग र मोटिभेशन तालिम

धरान । लागू पदार्थ दुर्व्यसनबाट प्रभावित युवाहरूलाई नयाँ जीवनतर्फ उन्मुख गराउने उद्देश्यले धरानमा योग तथा प्रेरणामूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ। धरान....

ऊर्जा सहकार्यमा नेपाल सक्रिय : चीन र भारतसँग उच्चस्तरीय छलफल

विराटपाटी अनलाइन, काठमाडौं, वैशाख १२ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपालका लागि चाङ माओमिङ र नवीन श्रीवास्तव सँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ऊर्जा सहकार्य....

नेपालले युएईलाई २०१ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत काठमाडौँमा जारी खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर....

धरानमा निःशुल्क स्वास्थ्य शिविर : ६५ जनाले सेवा लिए

धरान — धरान जेसीजको आयोजनामा सम्पन्न निःशुल्क सुगर तथा रक्तचाप (प्रेसर) परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडा नं. १ कार्यालय परिसरमा आयोजित....

सीताको आदर्शबाट समाज रूपान्तरणको सन्देश, जानकी नवमी महोत्सव भव्य रूपमा मनाइँदै

जनकपुर ,नेपालका उपराष्टपति  रामसहायप्रसाद यादवले श्री जानकी नवमी महोत्सव (सीता जयन्ती) को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै माता सीताको जीवन नारी स्वतन्त्रता, आत्मनिर्भरता....

स्वास्थ्य पूर्वाधारमाथि संकट: ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ खाली गराउने ३० दिने अल्टिमेटम

 विराटनगर । कोशी प्रदेशको महत्वपूर्ण स्वास्थ्य पूर्वाधारका रूपमा रहेको ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ यतिबेला अन्योलको भुमरीमा परेको छ। अस्पताल सञ्चालन भइरहेको जग्गाधनी खाद्य....

डिजिटल कार्डमार्फत सेवा दिन स्वास्थ्य बिमा बोर्डको कडाइ निर्देशन

काठमाडौं — स्वास्थ्य बिमा बोर्ड ले अब बिमित नागरिकलाई डिजिटल माध्यमबाटै स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई कडाइका साथ निर्देशन दिएको छ। बोर्डका....