Category: समाचार
इन्धन सस्तो भएपछि सार्वजनिक यातायातको भाडा पनि घटाउन व्यवसायीको माग
काठमाडौं, असार १७। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग आग्रह गरेको छ।....
आइभरी कोस्टमाथि नर्वेको रोमाञ्चक जित, अन्तिम १६ मा ब्राजिलसँग भेट हुने
फिफा विश्वकप फुटबलको अन्तिम–३२ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डालसमा....
होटल तथा रेस्टुरेन्टको खानामा कडाइ, जिल्लामै गुनासो सुनुवाइ हुने
काठमाडौं, असार १६ । गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूमा उपलब्ध गराइने खानाको गुणस्तर र स्वच्छतामा कडाइ गर्ने निर्णय गरेको छ। यसका लागि मन्त्रालयले....
टेम्केमैयुङमा ब्याडमिन्टनको रौनक, दुईदिने प्रतियोगिता सुरु
भोजपुर, असार १३ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका मा दुईदिने ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। टेम्केमैयुङ ब्याडमिन्टन क्लब को आयोजनामा तथा गाउँपालिकाको प्रायोजनमा सञ्चालित प्रतियोगिताको....
सरकारको आश्वासनले खुले इलामका ५३ चिया उद्योग
विर्तामोड विराटपाटी असार ११ – भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।....
कटहरी सडकको पीडा: अब आश्वासन होइन, काम चाहियो !
विराटनगर , हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी–हाटखोला सडक खण्डको दुरवस्थाले फेरि एकपटक राज्य संयन्त्रको कमजोर कार्यशैली उजागर गरेको छ। वर्षा लाग्नेबित्तिकै हिलाम्मे र सुक्खा याममा....
मुस्ताङमा पर्यटकको बाढी, ११ महिनामै ७ लाखभन्दा बढीले गरे भ्रमण
मुस्ताङ अहिले नेपाली तथा विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामै ७ लाख ५ हजार ७५४ पर्यटकले....
पाथीभरा केवलकार विवाद समाधानका लागि उच्चस्तरीय कार्यदल गठन
काठमाडौं, असार ५ – ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनालाई लिएर लामो समयदेखि जारी विवाद समाधान गर्न सरकारले विशेष....
मेक्सिको विश्वकपको नकआउट चरणमा
काठमाडौँ, असार ५ — सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ। शुक्रबार बिहान सम्पन्न समूह....
अमेरिका–इरान समझदारीपछि लेबनानमा शान्तिको संकेत, चुनौती भने यथावत्
काठमाडौं । मध्यपूर्वमा लामो समयदेखि जारी तनावका बीच अमेरिका र इरानबीच भएको नयाँ समझदारीले लेबनानमा शान्ति स्थापनाको सम्भावना बढाएको छ। उक्त सहमतिमा लेबनानसहित विभिन्न....




