Category: राजनीति

बागमतीका मुख्यमन्त्री थापामगर आज विश्वासको मत लिँदै

हेटौंडा, ८ भदौ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा....

प्रधानमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको रविको दाबी : ‘हाँसीहाँसी नमस्कार गरेको हुँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आए पनि पदको मोहमा नलागेको दाबी गरेका छन्। आइतबार आयोजित....

मंसिरमा महाधिवेशन नभए कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्न सक्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ, भदौ ६ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनसम्बन्धी विवाद अदालतमा लैजानुभन्दा पार्टीभित्रै संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएका छन्। स्वर्गीय नेता....

गरिमा हत्या प्रकरण : न्यायको मागमा देशभरि प्रदर्शन, वीरगञ्ज–पथलैया सडक चौथो दिन पनि ठप्प

बारा, ६ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्युको घटनामा न्यायको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि....

वैदेशिक व्यापारमा उछाल, निर्यात ६१ प्रतिशतले बढ्यो

काठमाडौं, ५ भदौ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनमा नेपालको कुल....

रास्वपामा जिम्मेवारी हेरफेर, जगदीश प्रवक्ता बने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र केही महत्वपूर्ण जिम्मेवारीमा हेरफेर गरेको छ। सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी....

३५औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न, स्मारिका ‘भाषा’ लोकार्पण

मेथिबारी–सालबारी विराटपाटी, नेपाली भाषा संस्कृति विकास समिति मेथिबारी–सालबारीको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। समितिसँग आबद्ध आसपासका ५७ वटा....

कांग्रेसको महाधिवेशनमा विवाद: सर्वोच्चमा पुगेको रिट दर्ता भएन

काठमाडौं, भदौ ५। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप पेचिलो बनेको छ। महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा....

आरोप र अफवाहप्रति गम्भीर आपत्ति, कानुनी छानबिनका लागि तयार रहेको स्पष्टोक्ति: गंगा दाहाल

काठमाडौं । समाज परिवर्तनको अभियानमा बाल्यकालदेखि नै संघर्ष गर्दै आएको बताउँदै एक नेतृले पछिल्लो समय आफू र आफ्नो परिवारविरुद्ध सार्वजनिक रूपमा फैलाइएका विभिन्न आरोप....

पीपीए खुलाउने तयारी तीव्र, सात दिनभित्र मापदण्ड तयार गरिँदै

काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार....