Category: राजनीति

उखु किसान सडकमा, सरकारको ‘अनुदान कटौती’ निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, भाद्र ९ –उखु किसानले सरकारको अनुदान कटौती गर्ने निर्णयविरुद्ध काठमाडौंमा पुनः प्रदर्शन गरेका छन् ।  माइतीघर मण्डलामा भेला भएका किसानहरूले “किसानमाथि अन्याय बन्द....

नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको स्वर्णजयंती अवसरमा उच्चस्तरीय भेटवार्ता

काठमाडौं भाद्र ८  – नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआन आज पनि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहने भएकी छन्। उनले आज....

लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तहमा तिलोत्तमा

स्वमूल्याङ्कनमा ९७.२५ प्रतिशत, देशभर तेस्रो स्थान रूपन्देही भाद्र ७ — रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तहको सूचीमा पर्न सफल भएको छ।....

सहसचिव खुला प्रतिस्पर्धा कटौतीबारे विवाद : मन्त्री न्यौपाने भन्छिन्– “सरकार समितिको निर्णय मान्दैन”

काठमाडौं भाद्र ६ । संघीय निजामती सेवा ऐनका प्रावधानलाई लिएर सरकार र संसदबीच मतभेद सार्वजनिक भएको छ । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संसदको विधायन....

“भारत–चीन साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : वाङ यी”

भाद्र ६, चिनियाँ विदेशमन्त्री वाङ यीले भारत–चीन सम्बन्धबारे स्पष्ट सन्देश दिएका छन्। पाकिस्तानको भ्रमणमा रहेका उनले बिहीबार इस्लामावादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, भारत–चीन....

निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन : ५ बुँदे मागसहित माइतीघरमा आन्दोलन

काठमाडौं, भाद्र ५ – विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्याब्सन,....

ब्रुकिनाफासोमा राष्ट्रवादी आर्थिक नीति : नेपाल अझै ऋणमा निर्भर

औगाडुगु/काठमाडौँ भाद्र ३ – अफ्रिकी मुलुक ब्रुकिनाफासोका राष्ट्रपति इब्राहिम ट्राओरेले पदभार सम्हालेदेखि अपनाएका राष्ट्रवादी आर्थिक नीतिहरूले विश्वभर ध्यान तानेका छन्। मुलुकको आन्तरिक स्रोत र....

बुढीगंगा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको फेरबदल

मोरङ भाद्र ३ – बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेको सरुवा भएको छ। उहाँलाई संघीय मन्त्री स्तरकै निर्णयअनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक....

सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक : उपसभामुख हटाउने एजेन्डा प्रमुख चर्चामा

काठमाडौं भाद्र ३ – सिंहदरबारमा आज सत्ता गठबन्धन दलहरूको आकस्मिक बैठक सुरु भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा नागरिक उन्मुक्ति पार्टी....

चीन–नेपालका गाउँबीच जीवन्त सम्बन्ध : ‘जीवन्त गाउँ परियोजना’ सम्झौतामा हस्ताक्षर

काठमाडौं भाद्र २ – चीनको चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (CFRD) स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा चीन र नेपालका गाउँबीच सांस्कृतिक र विकास साझेदारीलाई थप....