Category: समाज
विजयादशमी विशेष — टीकाको उत्तम साइत आज ११:५३ बजे
काठमाडौं असाेज १६, नेपालीहरूको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी धूमधामका साथ मनाइँदैछ। घर–घरमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद लिने....
महानवमीका दिन देशभर घरघरमा कन्यापूजन गरी नवरात्रि समापन
विराटनगर असाेज १५, बडादसैँको महानवमीका दिन देशभर घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ आजको दिनलाई नवरात्रि पर्वको अन्तिम दिनका रूपमा मनाइँदै आएको छ....
नेपाली परम्परागत तरिकाले मासु पकाउँदा स्वास्थ्यलाई फाइदा
काठमाडौं असाेज १४ – स्वास्थ्य विशेषज्ञहरूले अहिले आधुनिक भान्सामा तेल, मसला र प्रोसेस्ड सामानको अत्यधिक प्रयोगले शरीरमा हानिकारक असर पार्ने चेतावनी दिइरहेका बेला नेपाली....
मिथिलामा सुरु भयो दुर्गा भवानी प्रतिमा पूजाअर्चना
जलेश्वर असाेज १३, बडा दसैँको सप्तमीसँगै मिथिला क्षेत्रमा माता दुर्गा भवानीको प्रतिमामा औपचारिक पूजाअर्चना सुरु भएको छ। महोत्तरीको जलेश्वरदेखि मधेसका गाउँगाउँसम्म बनाइएका दुर्गा मन्दिरहरूमा....
इटहरी सवारी परीक्षण कार्यालयका प्रमुख र लेखापाल अनियमितता आरोपमा जिम्मेवारीमुक्त
ईटहरी असाेज १३, इटहरीस्थित सवारी परीक्षण कार्यालयमा चलिरहेको अनियमितता उजागर भएपछि कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीमुक्त गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार....
अमेरिकाले औषधिमा १००% कर लगाउने घोषणा, नेपालमा मूल्य–आपूर्तिमा प्रभाव पर्न सक्ने संकेत
काठमाडौं, असोज ११ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने ब्रान्डेड र पेटेन्टेड औषधिहरूमा १०० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। अक्टोबर १....
तराई–मधेशको लोक संस्कृति झल्किने झिझिया पर्व सुरु
विरगंज असाेज ९, नवरात्रको अवसरमा तराई–मधेशको विशेष लोक पर्व झिझिया सुरु भएको छ। जिल्लाका १६ पालिकाका हिन्दू धर्मावलम्बी महिलाहरुले सामूहिक रूपमा झिझिया पर्व मनाइरहेका....
च्याउको बीउ उत्पादनमा झापाका कृषकले क्रान्तिकारी पहल, वार्षिक डेढ करोड आम्दानी
विर्तामोड, असोज ७ – झापाको विर्तामोड–३ का रामबहादुर खत्रीले स्वदेशमै च्याउको बीउ उत्पादन गरेर कृषिक्षेत्रमा नयाँ अध्याय लेखेका छन्। उनले स्थापना गरेको पाथिभरा च्याउ....
दुर्गम गाउँपालिकामा काठमाडौं महानगरको एम्बुलेन्स सहयोग
काठमाडौं असाेज ७, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ । पहिलो चरणमा सातै प्रदेशअन्तर्गतका ३५ वटा गाउँपालिकाले नयाँ....
जुम्लाको चन्दननाथ–भैरवनाथ मन्दिरमा ५२ हातको नयाँ लिङ्गो ठड्याइयो
जुम्ला असाेज ७, कर्णाली प्रदेशको ऐतिहासिक चन्दननाथ–भैरवनाथ मन्दिरमा यस वर्षको नयाँ लिङ्गो ठड्याउने कार्य सम्पन्न भएको छ । सोमबार बिहान सदरमुकाम खलङ्गा बजारमा रहेको....




