Category: अर्थतन्त्र
उत्पादन नहुँदै बिक्री! अरुण-३ को बिजुली युपीले किन्ने पक्का
काठमाडौं — संखुवासभाको ऐतिहासिक जलविद्युत् आयोजना ‘अरुण–३’ ले अझै मेसिन घुम्न नपाउँदै आफ्नो बिजुली ‘बिक्री’ गरिसकेको छ। भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत् निगम....
छुर्पी : कुकुरको रोजाइ, नेपालको कमाइ
छुर्पीकाे ११ महिनामा ४ अर्बको निर्यात हिजोसम्म गाउँघरमा बिस्तारै चपाउँदै खाने छुर्पी आज विश्वबजारको चम्किलो तारा बन्दै गएको छ । अचेल यो नेपाली छुर्पी....
जनताको मन जित्दै झापा गाउँपालिका: आमाबाबु, किसान र गृहयोजनामा राहत
झापा – झापाको झापा गाउँपालिकाले सामाजिक न्याय, कृषक सशक्तिकरण र दिगो ऊर्जा उपयोगलाई एकैसाथ सम्बोधन गर्ने उल्लेखनीय निर्णयहरू ल्याएको छ। जनतामैत्री योजनासहित गाउँपालिकाले “जनताको....
कोशी प्रदेशमा निक्षेप वृद्धि, कृषि कर्जामा गिरावट
विराटनगर, कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि प्रतिवेदन....
११ महिनामै वीरगञ्ज नाकाबाट १ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात
वीरगञ्ज – चालु आर्थिक वर्षको पहिलो ११ महिनामै वीरगञ्ज नाकाबाट मात्र पेट्रोलियम पदार्थको आयात एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ पुगेको छ। नेपाल....
विद्युतीय सवारीमा नेपाली चासो झनै बढ्दो: ११ महिनामा साढे १७ हजार युनिट भित्रिए, २२ अर्बभन्दा बढी राजस्व संकलन
पछिल्ला ११ महिनामा नेपालले विद्युतीय गाडी (ईभी) को क्षेत्रमा उल्लेख्य फड्को मारेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको यही अवधिमा साढे १७ हजारभन्दा....
नेपालको तेल व्यापार: ११ महिनामै एक खर्ब नाघ्यो निर्यात
नेपालको व्यापार इतिहासमा एक उल्लेखनीय तथ्य सार्वजनिक भएको छ — पछिल्लो ११ महिनामा मात्र नेपालले एक खर्बभन्दा बढीको खाने तेल विदेश पठाएको छ। यश....
कटहरी गाउँपालिकाले ५८ करोडको बजेट सार्वजनिक, पूर्वाधार, कृषि र सामाजिक सुरक्षामा विशेष जोड
आन्तरिक आम्दानी: ९ करोड ८० लाख भन्दा वढी असार ५ गते मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५८ करोड ९१....
दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थको पुष्टी, मूल्य ८५ अर्ब डलर!
दैलेख, असार ५ — नेपालको पश्चिमी पहाडी जिल्ला दैलेखको जलजले क्षेत्रमा रहेको पेट्रोलियम भण्डारणबारे अब अनुमान होइन, वैज्ञानिक प्रमाण नै आएको छ। भूगर्भ वैज्ञानिकहरूको....
उखु खेतीको तीतो सच्चाइ : ७० रुपैयाँ अनुदानको अन्त्यले किसानको मन रित्तियो
काठमाडौँ, असार ३ — सरकारले सात वर्षअघि किसानलाई उखु खेतीमा प्रोत्साहन गर्न थालेको प्रति क्विन्टल ७० रुपैयाँ अनुदान अब इतिहास बन्ने संकेत देखिएको छ। ....




