Category: अर्थतन्त्र
वैदेशिक व्यापारमा वृद्धि – ८ महिनामै १५ प्रतिशतभन्दा बढी उकालो यात्रा
नेपालको व्यापार बजारले उत्साहजनक गति लिएको छ। चालु आर्थिक वर्षको आठ महिनामै देशको वैदेशिक व्यापार १५.२९ प्रतिशतले उकालो लागेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको....
नेपालमा पहिलोपटक ट्यांक कन्टेनर ! कच्चा तेल ल्याउँदै आधुनिक ढुवानीको सुरुवात
नेपालको ढुवानी इतिहासमा नयाँ अध्याय थपिएको छ। पहिलोपटक ट्यांक कन्टेनरमार्फत कच्चा तेल बोकेको रेल आइतबार वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ। जितपुर, बारास्थित शिवशक्ति प्रालि....
क्यासिनो व्यवसायी रविद्वारा झापाको पाँचतारे होटल किंग्सबेरी खरिद
क्यासिनो व्यवसायमा परिचित रवि शर्मा धितालले अब होटल क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेका छन्। नेपालमा तीनवटा क्यासिनो सञ्चालन गरिरहेका धितालले झापाको चर्चित पाँचतारे....
सात महिनामा संघ सरकारले खर्च गर्यो साढे ७ खर्ब, राजस्व भने कम
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ७ महिनामा संघ सरकारले साढे ७ खर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको....
महाकुम्भ मेलाले के दियौं
महाकुम्भ मेला, जो प्रत्येक १२ वर्षमा उत्तर प्रदेशको प्रयागराजमा आयोजना गरिन्छ, धार्मिक र सांस्कृतिक महत्त्वका साथै आर्थिक दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण छ। यस वर्षको....
नेपाल राष्ट्र बैंक ४० अर्ब बराबरको निक्षेप खिच्ने
नेपाल राष्ट्र बैंक (एनआरबी) ले आज बोलकबोल प्रक्रियामार्फत रु ४० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। २२ दिन अवधिका लागि हुने यो निक्षेप....
न्याैपाने दाजुभाइले जगदम्बा सिमेन्टको पूर्ण स्वामित्व प्राप्त
नेपालमा दुई दशकभन्दा पुरानो ब्राण्ड जगदम्बा सिमेन्ट अब सर्वोत्तम सिमेन्टको स्वामित्वमा पुगेको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स....
नवलपरासीमा मशरुम उद्योग स्थापना
नवलपरासीको परासीमा स्थानीय युवा उद्यमीहरूको संयुक्त लगानीमा मशरुम उद्योग स्थापना गरिएको छ। करिब ८ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस उद्योगले मासिक २० टन....
सुनको भाउ उकालो, तोलामा २,२०० रुपैयाँले वृद्धि
नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। २४ क्यारेट सुनको भाउ तोलामा २,२०० रुपैयाँ बढेर १,६६,९०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी....
सरकारको कुल खर्च ६६७.६० अर्ब रुपैयाँ, राजस्व संकलन ५५९.६१ अर्ब
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा नेपाल सरकारको कुल खर्च ६६७.६० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक (एनआरबी) ले सार्वजनिक गरेको....




