Category: खेलकुद
विराट गोल्डकपको आठौं संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जित
विराटनगरको शहीद रंगशालामा शनिबार राति भएको आठौं विराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । मच्छिन्द्र....
टी–२० सिरिज : आयरल्याण्डसँग नेपाल ‘ए’ टिम पराजित
लोकेश बमको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल ‘ए’ टोली टी–२० सिरिजमा आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य....
सरकारले टी–२० विश्वकपको तयारीका लागि क्यानलाई ५ करोड
सरकारले आगामी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ५ करोड रुपैयाँ विनियोजन गरेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले....
नेदरल्यान्ड्सविरुद्ध नेपालले जित्यो
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले शानदार जित हासिल गरेको छ। जसमा नेदरल्यान्ड्सलाई ६ विकेटले जित पार्दै फाइनल पुग्ने सम्भावना बलियो....
नेपालले आफ्नो दोस्रो खेल क्यानडासँग खेल्दै
नेपालले आज क्यानडासँग एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । यसअघि बिहीबार भएको....
अफगानिस्तानले नेपाललाई दिएको १४६ रनको लक्ष्य
पूर्वी लन्डनमा शुक्रबार भएको यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदा १४५....
नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य
नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।नेपालका....
प्रधानमन्त्री कप क्रिकेटः मधेसले सुदूरपश्चिमलाई पराजित गरे
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको....
महिला टी–२० चार दिवस सिरिजः नेपालले जापानलाई ६७ रनले पराजित
हङकङमा जारी महिला टी–२० क्वाड्रङगुलर सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । रुबिना क्षेत्रीले ३२ बलमा ३८ र....
मलेसियालाई हराउँदै नेपाल विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
नेपाली खेलाडीले अत्यन्तै राम्रो खेल खेल्दै टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्याे । खेलमा टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती....




