Category: राष्ट्रिय समाचार
मधेस प्रदेशमा नयाँ सत्ता समीकरण : सोनलको मुख्यमन्त्री दाबीपछि राजनीति तातियो
धनुषा असाेज २९, मधेस प्रदेशमा सत्ता समीकरण फेरिँदै गएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष जितेन्द्र सोनलले मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेसँगै प्रदेश राजनीति नयाँ....
दुई महिनामै तीन खर्ब ५२ अर्ब रेमिट्यान्स प्रवाह
काठमाडौं असाेज २८, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विदेशबाट नेपाल भित्रिएको रेमिट्यान्स रकम उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार....
अब ह्वाट्सएपमा फेसबुक जोड्न सकिने, मेटाको नयाँ सुविधा सार्वजनिक
काठमाडौं असाेज २८, मेटाले ह्वाट्सएप प्रयोगकर्ताका लागि नयाँ फिचर सार्वजनिक गर्दै अब फेसबुक अकाउन्ट पनि जोड्न सकिने व्यवस्था गरेको छ। पहिले इन्स्टाग्राम मात्र लिंक....
राष्ट्रपति पौडेल : “विपिनको निधनले मन स्तब्ध भयो, रिहाईका लागि निरन्तर पहल गरेको थिएँ”
काठमाडौँ असाेज २८, राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। राष्ट्रपतिले प्यालेस्टिनी....
देउवाले सुम्पिए कांग्रेसको बागडोर पूर्णबहादुरलाई
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी....
सुशीला कार्की विरुद्ध सर्वोच्चमा पाँचवटा रिट दायर
काठमाडौं असाेज २८, प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार बिहान कार्यालय समय सुरु हुनासाथ सुशीला कार्की विरुद्ध पाँचवटा रिट दायर भएका छन्। सर्वोच्चका अनुसार....
देउवाः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन, सरकारको भूमिका महत्वपूर्ण
काठमाडौं असाेज २८, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक ढाँचामा फर्काउने प्रमुख उपाय निर्वाचन हुने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा....
देउवा पुनः सार्वजनिक, कांग्रेस बैठकबाट सुरु हुँदै ‘घाइते नेतृत्वको पुनरागमन यात्रा’
काठमाडौं असाेज २८, जेन–जी आन्दोलनको आक्रमणपछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवा आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदैछन् । बूढानीलकण्ठमा भएको राजनीतिक हिंसात्मक घटनापछि....
भोटेकोशी विवाद गरि : जेन–जीलाई १० प्रतिशत सेयर निःशुल्क दिने सहमति
काठमाडौं असाेज २७,सिन्धुपाल्चोकको भोटेकोशी पावर कम्पनीले स्थानीय समूह जेन–जी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड लाई १० प्रतिशत सेयर निःशुल्क दिने सहमति गरेपछि देशभर चर्चा सुरु भएको....
गिरीबन्धु जग्गा प्रकरणमा गृहमन्त्रीको चेतावनी : “पीडित आए फाइल आफैं खुल्छ”
काठमाडौं, असोज २७ – झापाको चर्चित गिरीबन्धु टि इस्टेट जग्गा प्रकरण फेरि सार्वजनिक बहसमा आएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार साँझ स्पष्ट रूपमा भने....




