Category: राष्ट्रिय समाचार
मधेस प्रदेशको सत्ता समीकरण फेरबदल : कांग्रेसको समर्थन फिर्ता, मुख्यमन्त्री सिंह अल्पमतमा
जनकपुरधाम असाेज ८ – मधेस प्रदेशको राजनीति फेरि अस्थिरततिर मोडिएको छ। नेपाली कांग्रेसले बुधबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार सिंहको नेतृत्वको....
सरकारले खर्च कटौती र संरचना सुधारमा कडाइ
काठमाडौं, असोज ८, सरकारले राज्यको खर्च नियन्त्रण गर्ने र संरचनागत सुधार गर्ने उद्देश्यसहित २७ बुँदे निर्णय सार्वजनिक गरेको छ। असोज ५ गते बसेको मन्त्रिपरिषद्को....
सुदन गुरुङले जेनजीका प्रदेश संयोजक तोके
काठमाडौं असाेज ७,गत शुक्रबार राति बालुवाटारस्थित झ्वाइँ थकाली रेष्टुरेन्टमा जेनजी अभियन्ताहरूको ठूलो जमघट भयो । बाहिरबाट रणनीतिक छलफल भन्दै करिब डेढ सय युवालाई बोलाइएको....
च्याउको बीउ उत्पादनमा झापाका कृषकले क्रान्तिकारी पहल, वार्षिक डेढ करोड आम्दानी
विर्तामोड, असोज ७ – झापाको विर्तामोड–३ का रामबहादुर खत्रीले स्वदेशमै च्याउको बीउ उत्पादन गरेर कृषिक्षेत्रमा नयाँ अध्याय लेखेका छन्। उनले स्थापना गरेको पाथिभरा च्याउ....
कांग्रेसभित्र बढ्दो नेतृत्व संकट : विशेष महाधिवेशनको माग तीव्र
काठमाडौं, ७ असोज, जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक परिस्थितिले नेपाली कांग्रेसलाई ठूलो परीक्षाको घडीमा उभ्याएको छ। देशकै सबैभन्दा ठूलो दल कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको माग....
दुर्गम गाउँपालिकामा काठमाडौं महानगरको एम्बुलेन्स सहयोग
काठमाडौं असाेज ७, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ । पहिलो चरणमा सातै प्रदेशअन्तर्गतका ३५ वटा गाउँपालिकाले नयाँ....
तीन गन्तव्य मुलुकमा नेपाली श्रमिकका लागि भिसा प्रक्रिया प्रभावित
काठमाडौं, असाेज ७ – वैदेशिक रोजगारीमा जाने लाखौँ नेपालीका लागि युएई, दक्षिण कोरिया र जापानमा भिसा प्रक्रिया अहिले अस्थायी रूपमा प्रभावित भएको छ। परम्परागत....
जुम्लाको चन्दननाथ–भैरवनाथ मन्दिरमा ५२ हातको नयाँ लिङ्गो ठड्याइयो
जुम्ला असाेज ७, कर्णाली प्रदेशको ऐतिहासिक चन्दननाथ–भैरवनाथ मन्दिरमा यस वर्षको नयाँ लिङ्गो ठड्याउने कार्य सम्पन्न भएको छ । सोमबार बिहान सदरमुकाम खलङ्गा बजारमा रहेको....
डा. सुदन झा विश्वका शीर्ष २% वैज्ञानिकमा चयन
काठमाडौं असाेज ६, काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवम् आईटी विज्ञ डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन् । अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड....
भारतीय जीएसटी सुधार : उपभोग्य वस्तु सस्तो, उद्योगलाई लागतको चिन्ता
नयाँ दिल्ली, असोज ६ – भारत सरकारले हालै सार्वजनिक गरेको “जीएसटी २.०” ले कर प्रणालीलाई सरल बनाउँदै उपभोग्य वस्तुको मूल्य घटाउने बाटो खोलिदिएको छ।....




