Category: राष्ट्रिय समाचार
जलवायु संकट समाधानमा सामूहिक सहकार्यको आग्रह: परराष्ट्रमन्त्री डा. आर्जु राणा
राइसिना संवाद २०२५ मा सहभागी हुँदै परराष्ट्रमन्त्री डा. आर्जु राणाले जलवायु परिवर्तनको चुनौतीलाई सामूहिक प्रयासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। भारतको नयाँ दिल्लीमा भारतीय....
नेपालमा पहिलोपटक ट्यांक कन्टेनर ! कच्चा तेल ल्याउँदै आधुनिक ढुवानीको सुरुवात
नेपालको ढुवानी इतिहासमा नयाँ अध्याय थपिएको छ। पहिलोपटक ट्यांक कन्टेनरमार्फत कच्चा तेल बोकेको रेल आइतबार वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ। जितपुर, बारास्थित शिवशक्ति प्रालि....
क्यासिनो व्यवसायी रविद्वारा झापाको पाँचतारे होटल किंग्सबेरी खरिद
क्यासिनो व्यवसायमा परिचित रवि शर्मा धितालले अब होटल क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेका छन्। नेपालमा तीनवटा क्यासिनो सञ्चालन गरिरहेका धितालले झापाको चर्चित पाँचतारे....
नेपाली समुदायका राना हङकङ सरकारद्वारा सुरक्षा सल्लाहकार नियुक्त
हङकङमा बसोबास गर्दै आएका नेपाली मूलका टंक रानाले नयाँ जिम्मेवारी पाएका छन्। हङकङ सरकारले उनलाई राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार (मेन्टर) को रूपमा नियुक्त गरेको....
नयाँ नेतृत्व, नयाँ अपेक्षा : दीपक थापा प्रहरी प्रमुख
नेपाल प्रहरीले फेरि एकपटक नयाँ नेतृत्व पाएको छ। दीपक थापा अब ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन्। सरकारको सोमबार साँझको मन्त्रिपरिषद् बैठकले उनलाई नेपालको....
काभ्रेमा गोरखनाथ सामुदायिक वनमा लागेको आगो नियन्त्रण प्रयास जारी
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका अन्तर्गत बोल्देमा रहेको गोरखनाथ सामुदायिक वनमा आइतबार राति लागेको डढेलो नियन्त्रणका लागि आज बिहानदेखि प्रयास जारी छन्। डढेलो आइतबार राति....
अमेरिका जाने बाटो फेरि साँघुरिने संकेत: ट्रम्पले ४१ देशमाथि प्रतिबन्ध योजना
वाशिङटन, चैत ३ — पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकामा फेरि आप्रवासन कडाइको संकेत देखिएको छ। ट्रम्प प्रशासनले नयाँ योजनाअन्तर्गत ४१ देशका नागरिकहरूमाथि अमेरिका प्रवेशमा....
बोतल र जारको पानी : अब शुद्धता होइन, माइक्रोप्लास्टिकको चिन्ता!
३ चैत, काठमाडौं — तपाईंले दैनिक उपभोग गरिरहनुभएको बोतल वा जारको पानी साँच्चिकै शुद्ध छ त? काठमाडौं विश्वविद्यालयका विज्ञहरूको अध्ययनले भने ठूलो झस्का दिएको....
साहित्यकार सुशीला भण्डारी सम्मानित
विराटनगर, चैत्र २ – खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य तथा कला उन्नयन उपसमितिले अग्रज साहित्यकार सुशीला भण्डारीलाई सम्मान गरेको छ। नियमित मासिक साहित्यिक....
विराटनगरमा वैदिक सनातन धर्मको गौरवगाथा : विज्ञानसँगको समन्वयमा आध्यात्मिक प्रवचन सम्पन्न
धार्मिक चेतनाले ओतप्रोत विराटनगर शनिबार विशेष आध्यात्मिक वातावरणमा गुञ्जायमान भयो, जहाँ वैदिक सनातन धर्म र आधुनिक विज्ञानबीचको समन्वयमूलक दर्शन प्रस्तुत गरिएको प्रवचन कार्यक्रम भव्यताका....




