Category: राष्ट्रिय समाचार
नेपालबाट वार्षिक ३ करोड जोर जुत्ता निर्यात, उद्योग आत्मनिर्भरतातर्फ उन्मुख
नेपाली जुत्ता उत्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। देशबाट हरेक वर्ष करिब ३ करोड जोर जुत्ता विदेश निर्यात भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाल....
७८ गाउँपालिकामा प्रशासनिक नेतृत्वको नयाँ जिम्मेवारी, कहाँ कसलाई खटाइयो?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएर स्थानीय शासनलाई थप सक्रिय बनाउने कदम अघि सारेको छ। मन्त्रालयको निर्णयअनुसार,....
रास्वपाबाट सभामुखमा डिपी अर्याल उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि आफ्ना उपसभापति डिपी अर्याल लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको....
जापानमै बसेर एसईई : २३ विद्यार्थीको सहभागिता
टोकियो । जापानमा नेपाली पाठ्यक्रमअनुसार अध्ययनरत विद्यार्थीहरूले यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाएका छन्। एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका छैटौँ ब्याचका....
सांसद–प्रधानमन्त्री सीधा संवाद: ह्वाट्सएपमार्फत विकास प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विकास योजनाको प्राथमिकता निर्धारणमा नयाँ अभ्यास सुरु गरेका छन् । प्रत्येक प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै ह्वाट्सएप समूह बनाएर....
रैथाने गाई जोगाउन पहल : अछामी (नौमुठे) संरक्षणको मुद्दा प्रधानमन्त्रीसमक्ष
नेपालमा रैथाने गाई जात लोप हुँदै जाने चिन्ता बढिरहेका बेला सुदूरपश्चिमका माननीयहरूले अछामी (नौमुठे) गाईको संरक्षण र प्रवर्द्धनको विषय उठाएका छन्। यसलाई संरक्षण र....
धनगढीमा ‘पेपरलेस’ अभियान सुरु, सेवा डिजिटल—अन्य स्थानीय तह धेरै पछाडि
धनगढी उपमहानगरपालिकाले सरकारी कामकाजलाई पूर्णतया प्रविधिमैत्री बनाउने लक्ष्यसहित ‘पेपरलेस धनगढी’ अवधारणा कार्यान्वयनमा ल्याएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उपमहानगरले सेवाग्राहीलाई छिटो, छरितो र झन्झटमुक्त....
दुई कोइरालाबीच खड्का: कांग्रेस राजनीतिमा नयाँ मोड
काठमाडौंमा मंगलबार बसेको नेपाली कांग्रेस को संस्थापनइतर समूहको बैठकले पार्टीभित्र गहिरिँदै गएको आन्तरिक द्वन्द्व र शक्ति पुनर्संरचनाको संकेत दिएको छ। नेता पूर्णबहादुर खड्का को....
प्रधानमन्त्रीका सल्लाहकार आशिफ साहको नेतृत्वमा संविधान संशोधन कार्यदल
काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत ढंगले अघि बढाउने तयारी गरेको छ। यही उद्देश्यका साथ सरकारले सबै दलको सहभागितामा एक विशेष कार्यदल गठन....
ठेक्कामा कमिशन नदिने सहमति सुधारकाे सङ्केत कि पुरानै रोगको नयाँ आवरण?
नेपालको निर्माण क्षेत्र लामो समयदेखि अनियमितता, ढिलासुस्ती र कमिसन संस्कृतिको चपेटामा परेको छ। यसै सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र निर्माण व्यवसायी महासंघबीच....




